स्वास्थ्य

नेपालमा बिहिवार अहिलेसम्मकै धेरै ९ हजार ७० जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएको यो संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । यसै गरी पछिल्लो Read More…

मनोरञ्जन

रहेनन् बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

काठमाडौं, बैशाख २३ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए । ‘सास Read More…

समाचार

प्रधानमन्त्री ओलीले बोलाए साँझ मन्त्रिपरिषद बैठक

काठमाडौं, बैशाख २३ । आकस्मिक रुपमा पार्टीको स्थायी कमिटी बैठक बोलाएर बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठकको कार्यसूची सार्वजनिक नगरिए पनि प्रधानमन्त्री दौडधुपपछि बोलाइएको मन्त्रिपरिषदको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कतिले यसलाई नियमित बैठक भनेका छन् भने कतिले अनेक निर्णयहरू हुने आशंका व्यक्त Read More…

स्वास्थ्य

भारतीय मजदुरकाे घर जाने क्रममा मेची पुलमा मृत्यु

झापा, बैशाख २३। झापाको मेचीनगरस्थित मेची पुलमा विहिबार एक भारतीय मजदुरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतकाे उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्। उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका _३ बुटवलकाे प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६: ३० बजे मेची पुलमा आएका उनी जण्डीसको बिरामी भई रहेका इलाका Read More…

विविध

यो वर्ष बढी वर्षा हुने,सावधानी अपनाउन जल तथा मौसम विभागको सुझाव

काठमाडौं, बैशाख २३ । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि Read More…

स्वास्थ्य

झापामा बुधबार थप १७८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यू

झापा, बैशाख २२। झापामा बुधबार थप १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै आज एकैदिन ६ जनाको मृत्यू भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार आज संक्रमित हुनेहरुमा ७९ महिला र ९९ पुरुष रहेका छन् । झापाको दमकमा ३२, विर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई Read More…

स्वास्थ्य

देशभर पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि

काठमाडौं, बैशाख २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । बुधबार संक्रमण पुष्टि हुनेहरूमा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको Read More…

समाचार

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं, बैशाख २२ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।

संघ \संस्था

झापामा थप कडाईका साथ आज राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ? (निर्णयसहित)

झापा, बैशाख २२। झापामा कोरोना संक्रमणको जोखिम बढेपछि थप कडाई गर्दै पूर्ण निषेधाज्ञा लगाइने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलबार साझ बसेको बैठकले बुधबार (आज)राति १२ बजेदेखि लागुहुने गरि पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हाे । झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियाे । आंशिक निषेधाज्ञामा विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ Read More…

स्वास्थ्य

झापामा ४८ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु

झापा, बैशाख २२ । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा आज विहान एक ४८ बर्षिय उप्रेती थरका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । ४ दिनअगागि कोरोना संक्रमण देखिएपछि बिराटनगर उपचारका लागि लगिएकोमा उहाँको उपचारकै क्रममा विराटनगरमा आज विहान उपचारकै क्रममा मृत्यु भएको मृतकका छिमेकी तथा कनकाई नगरपालिकाका कर्मचारी हरि पौडयालले बताउँनुभयो । मृतक उप्रेती नयाँ Read More…