संघ \संस्था

मेचीनगरको अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

मेचीनगर, बैशाख २२ । मेचीनगर नगरपालिकाले आजदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा तिब्र रुपमा फैलिएको हुनाले संक्रमण नियन्त्रणका लागि नगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने नियमिति सेवाहरु बन्द गरेको नगरप्रमुख बिमल आचार्यले सूचना जारी गरी जानकारी गराउनु भएको छ । बैशाख ३१ गतेसम्म स्वास्थ्य सम्बन्धी कार्य, क्वारेन्टाइन र उपचार सेवा Read More…

स्वास्थ्य

काँकरभिट्टकी ५७ बर्षिय महिलाको कोरोनाका कारण निधन

झापा,ब‌ैशाख २२ । झापाको मेचीनगर नगरपालिका वडानम्बर ६ काँकरभिट्टास्थित कोरोना संक्रमित महिलाको बुधबार विहान होम आइसोलेसनमा निधन भएको छ । संक्रमित लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेको वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा एन्टिजिन पोजेटिभ देखिए पछि पिसीआर परीक्षणका लागि वैशाख १९ गते मेची अस्पतालमा Read More…

राजनीति

ओली नेतृत्वको सरकार अल्पमतमा, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं, बैशाख २२। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी Read More…

खेलकुद

पिएसजीलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनल प्रवेश

काठमाडौं, बैशाख २२ । इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मङ्गलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो । यससँगै सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि नजिक पुगेकाे हो । यसअघि Read More…

समाचार

झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा, पसल, बजार, यातायात पूर्ण रुपमा बन्द हुने

झापा, बैशाख २१ । झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को अहिले भर्खरै सम्पन्न बैठकमा भोलिदेखि पूर्णरुपमा निषेधाज्ञा लगाउने विषयमा निर्णय भएकाे हाे । झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियाे । बैठकमा सहभागी डिसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समितिका सभापति साेमनाथ पाेर्तेलका अनुसार भाेलि बुधबार राती १२ बजेदेखि सुरू Read More…

राजनीति स्वास्थ्य

कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न तीनै तहको सरकारलाई युवा संघ झापाको आग्रह

झापा, बैशाख २१ । युवा संघ नेपाल जिल्ला कमिटी झापाले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । भुसको आगो जसरी फैलिरहेको कोरोना संक्रमण रोक्न उचित स्वास्थ्य सामाग्रीको प्रबन्ध मिलाएर उद्धार कार्यमा जुट्न संघले सबैमा अपिलसमेत गरेको छ । संघका जिल्ला कमिटी अध्यक्ष राजु धिमाल र सचिव निकास पाण्डेद्वारा Read More…

स्वास्थ्य

झापामा आज थपिए १६२ जना कोरोना संक्रमित

झापा, बैशाख २१ । झापामा मंंगलबार थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ७० महिलासहित १६२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित १३ जना, बिर्तामोडमा १८ महिलासहित ३८ जना, गौरादहमा ६ महिलासहित १२ जना, मेचीनगरमा ७ महिलासहित १७ जना, भद्रपुरमा १७ महिलासहित ३७ जना, Read More…

समाचार

राष्ट्रपति भण्डारीद्वारा ७ वटा अध्यादेश जारी

काठमाडौं, बैशाख २१। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गर्नुभएको हो । जारी भएका अध्यादेशको पहिलो नम्बरमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने, दोस्रोमा फौजदारी कसुर तथा फौजदारी कार्यसम्बन्धी केही Read More…

समाचार

झापामा चट्याङ लागेर एक असईको मृत्यु

झापा, बैशाख २१ । चट्याङ लागेर झापाका एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। झापा पृथ्वीनगर किचकबधमा कार्यरत प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। गएराति गस्तीका क्रममा चट्याङ लागेर किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको हो। राति १० बजेतिर साइकलमा गस्ती Read More…

स्वास्थ्य

झापामा पछिल्लो २४ घण्टामा थप १ सय ४९ जनामा कोरोना पुष्टि

झापा, बैशाख २० । झापामा सोमबार थप १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित मध्ये ५९ महिला र ९० पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । संक्रमितहरु बिर्तामोडमा ३७ जना, Read More…