संघ \संस्था

गर्भवती–सुत्केरीको लागि जेसिआई व्यास नगरद्धारा निशुल्क एम्बुलेन्स सेवा

बाहुण्डाँगी, १६ जेठ । जेसिआई व्यास नगरले गर्भवती–सुत्केरीको लागि निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणको कारण गरिएको निषेधाज्ञाले र कोरोनाको सङ्क्रणका विरामी बढेकाले गर्भवतीले समयमा नै उपचार कठिन हुने अवस्था देखेर निशुल्क सेवा सुरुवात गरिएको जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । कोभिड सङ्कटको समयमा एम्बुलेन्स नपाएको गुनासो सुनिएकोले सञ्चालनमा Read More…

अर्थ

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसिन स्थापना

काठमाडौँ १६ जेठ । चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् । आइतबार आयोजित एक कार्यक्रम Read More…

संघ \संस्था

बाहुण्डाँगी, जेठ १६ । एक महिनाको अवधीमा कोरोना रोकथामका लागि अग्रप्रंतिमा रहेर काम गर्ने देशभरका ७२ वटा शाखालाई नेपाल जेसीजले कदर पत्रद्धारा सम्मान गरेको छ ।हाल विश्वव्यापी महामारीको रुपमा फैलिंदै गरेको कोरोना भेरियन्ट २ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यसको रोकथाम, उपचारको व्यवस्थापन, खाद्यन्न वितरण, रक्तदान, असायहरुलाई सहयोग, विरामीहरुका लागि अस्पतालसम्म लैजाने काम, अक्सिजन कलेक्सन, Read More…

संघ \संस्था

तुलसीपुरनगर जेसीजद्धारा घरमै पुगेर विरामीको कोरोना पिसिआर टेष्ट

बाहुण्डाँगी १६ जेठ । तुलसीपुर नगरजेसिजको आयोजना र नेशनल प्याथल्याब तथा रिसर्च सेण्टर तुलसीपुरको प्राविधिक सहयोगमा घरमै गएर पिसिआर टेष्टको सेवा संचालन गरिएको छ । मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाइ आत्मसात गर्दै “घरमै पिसिआर टेस्ट गरौं ढुक्क भइ घरमै सुरक्षित बसौ ” भन्ने नारा सहित आजदेखि ” हजुर १ कल Read More…

संघ \संस्था

नेपाल जेसीजद्धारा एकैपटक ७२ वटा शाखालाई सम्मान

देबु बानियाँ बाहुण्डाँगी, जेठ १६ । एक महिनाको अवधीमा कोरोना रोकथामका लागि अग्रप्रंतिमा रहेर काम गर्ने देशभरका ७२ वटा शाखालाई नेपाल जेसीजले कदर पत्रद्धारा सम्मान गरेको छ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिंदै गरेको कोरोना भेरियन्ट २ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यसको रोकथाम, उपचारको व्यवस्थापन, खाद्यन्न वितरण, रक्तदान, असायहरुलाई सहयोग, विरामीहरुका लागि अस्पतालसम्म लैजाने Read More…

अर्थ स्वास्थ्य

अप्ठ्यारोमा सहयोगी बन्दै जनप्रतिनिधि

झापा, जेठ १६ । झापाको मेचीनगर नगरपालिका जनप्रतिनिधि यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्ने गरेका छन् । यस्तै स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, स्वास्थ्यकर्मी राम अधिकारीलगायतका टोली घर घरमा पुग्ने गरेका छन् । जनप्रतिनिधिको टोलिले अहिले वडामा रहेका Read More…

संघ \संस्था

अझै सार्वजनिक भएन ढुंङ्गागिटिसंग सम्बन्धीत नगरस्तरिय छानविन समितिको प्रतिवेदन

मेचीनगर, जेठ १६ । झापाको मेचीनगर नगरपालिकाले नगरका नदिजन्य पदार्थ उत्खनन संकलन र बिक्रिबाट आउने राजश्व हिनामिनाका बिषयमा बिस्तृत छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्ने निर्णय गर्न बाध्य पार्ने नगरप्रमुखको संयोजकत्वको नगरस्तरिय  छानविन समितिको प्रतिवेदन अझै सार्वजनिक गरेको छैन । मेचीनगरका नदिहरुबाट अबैधानिक र अनियन्त्रित रुपमा ढुंङ्गागिटि, बालुवा जस्ता नदिजन्य पदार्थ उत्खनन संकलन Read More…

स्वास्थ्य

काँकरभिट्टाका कोरोना संक्रमित पुरुषको निधन

मेचीनगर, जेठ १६ । मेचीनगर‐६ काँकरभिट्टाका कोरोना संक्रमित पुरुषको निधन भएको छ । दुई हप्ताअघि स्वास्थ्यमा समस्या आएपछि जेठ ९ गते एन्टिजिन परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको थियो । वडा अध्यक्ष ललित तामाङका अनुसार प्रारम्भीक परीक्षणकै क्रममा अक्सिजन लेभल कम देखिपछि सोही दिनलाई उपचारका लागि अस्पताल लगिएको थियो । सुरुमा धाइजन आइसोलेसन सेन्टर लगिएकोमा Read More…

खेलकुद

नेपालमाथि इराकको फराकिलो जित

काठमाडौं, जेठ १६ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालमाथि इराकले फराकिलो जित दर्ता गरेको छ । शनिबार राति इराकको मैदानमा भएको खेलमा घरेलु टोलीले नेपालमाथि ६–२ गोलको जित दर्ता गरेको हो । इराकस्थित अल बस्रामा खेलको सातौँ मिनेटमा आला अब्दुलले गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाएका थिए । आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल Read More…

संघ \संस्था

वीरता लेडी जेसीजद्धारा महिला उद्यमशीलता सम्भाव्यता र चुनौती विषयक अन्तकृया

बाहुण्डाँगी । महिला शसक्तिकरणको पहिलो आधार आर्थीक सम्बृदि रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन। वीरता लेडी जेसीजद्वारा अनलाइन मार्फत आयोजित महिला उध्मशिलता सम्भाब्यता र चुनौती बिषयक अन्तर्कृयाका सहभागिहरुले आर्थिक सक्षमताले महिला सशक्तीकरणमा आधारको काम गर्ने बताएका हुन। नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा प्रमुख वक्ता रहेको अन्तर्कृयामा महिला उधामीको वर्तमान अवस्था,सम्भावना चुनौती,महिला उधमिका Read More…