अन्य

जेसीजको राष्ट्रिय वक्तित्वकला उपाधीका लागि १२ जनाले प्रतिस्पार्धा गर्ने

देबु बानियाँ बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले आयोजना गरेको क्षेत्रीय स्तरीय अन्तरशाखा वक्तित्वकला प्रतियोगिताबाट १२ जना प्रतिस्पर्धी राष्ट्रिय उपाधीका लागि छनोट भएका छन् । राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको २०२१ को राष्ट्रिय प्रकरण “परिवर्तनका लागि उठौ, मानव विकासका लागि नेतृत्वका अभ्यास” विषयक प्रतियोगितामा ४ वटा क्षेत्रबाट उत्कृष्ट ३ जनाका दरले छनोट भएका हुन् Read More…

स्वास्थ्य

इलाममा थप  २६ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या  छ सय नाघ्यो

 नरेन इलामेली इलाम, जेेठ १० । मइलाममा पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ ( कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानिय तहका कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको जनाको पिसिआर तथा एन्टिजेन विधीबाट स्वाव परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाको इलाम Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट मेचीनगरमा थप एक जनाको मृत्यु

मेचीनगर, जेठ १० । मेचीनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । आज मृत्युु हुनेमा मेचीनगर –१४ स्थित कलमवाडीका ४२ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन Read More…

स्वास्थ्य

युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’

रिसब आचार्य मेचीनगर, जेठ १० । झापाको मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो । मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । Read More…

स्वास्थ्य

मेचीनगरबासीमा खुशीको खबर: धुलाबारीमा बन्ने भयो अक्सिजन प्लान्ट

मेचीनगर, जेठ १० । अक्सिजनको चरम अभावले कोरोना भाईरसको संक्रमित अकालमै ज्यान गुमाउनु परिरहेको छ । अहिलेको बिषम् परिस्थितिमा आफ्नै नगरमा अक्सिजन प्लान्ट बन्ने भएपछि मेचीनगरबासी खुशी भएका छन् । मेचीनगरको धुलावारीस्थित आम्दा मेची हस्पिटलमा अक्सिजन प्लान्ट बन्ने भएपछी नगरका सबैले राहत महसुस गरेका छन् । ८० लाख रुपैयाँको लागतमा निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको Read More…

शिक्षा संघ \संस्था

नेविसंघद्वारा झापामा राँके जुलुश

झापा, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाकाे विभिन्न पालिकामा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ । प्रम ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको हो । नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके Read More…

संघ \संस्था

राष्ट्रपति कार्यालको वेबसाइटमा साइबर हमला

काठमाडौं, जेठ ९ । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएका छन् । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्तिहरु हराएका हुन । उनीहरकाे सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी Read More…

राजनीति

नेपाल पक्षका विद्यार्थी नेताद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, जेठ ९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थी नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका छन् । आइतवार नेपाल निकट युवा नेता जीवन राई अध्यक्ष रहेको उक्त दलमा नेकपा एकिकृत नाम राखेर दल दर्ताका लागि नेताहरु आयोग पुगेका हुन् । गत वैशाख ७ गते नै दल दर्ताको निवेदन दिएका थिए Read More…

अन्य विचार

अलविदा चन्दन दाई

देबु बानियाँ । त पत्रकारका हो भाइ लेख । राजनीति गर्नका लागि आफ्नो व्यवसाय हुनुपर्छ । राजनीतिलाई पेशा बनाउन हुँदैन । राजनीति भनेको सेवा मात्र हो । धुलावारीको हाटमा ग्राहकलाई चप्पल र जुत्ताको मोल गर्दै मलाई काम लगाउँदै हुन्थे चन्दन दाई । म खिस्स हाँस्दै भन्थे दाई राजनीतिले परिवार पाल्दैन र ? अनि सहज उत्तर Read More…

संघ \संस्था

मेचीनगर ७ का वडा अध्यक्ष चन्दन मेचेको निधन

इटाभट्टा, जेठ ८ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो । उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य Read More…