संघ \संस्था

धनकुटा लेडि जेसीजद्धारा जिल्ला अस्पताललाई स्वास्थ्या सामाग्री वितरण

बाहुण्डाँगी । धनकुटा लेडि जेसीजको आयोजनामा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । हस्तान्तरित स्वास्थ्य सामाग्रिहरूमा फेससिल्ड २० थान, ५०० थान मास्क, २०० थान ग्लोव्स, १० लिटर स्यानीटाईजरलगायत रहेका छन् । उक्त सामाग्रि धनकुटा नगरपालिका वडा नम्वर ५ का टेक बहादुर र दिपकला श्रेष्ठ कि छोरी युके निवासि अस्मिता श्रेष्ठले सौजन्य गर्नु भएको Read More…

संघ \संस्था

निरन्तर कोरोना कहरको अभियानमा तुलसीपुरनगर जेसीज

बाहुण्डाँगी, जेठ । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि निरन्तर अभियानमा होमिएको तुलसीपुरनगर जेसीजल ‘मानवाताको सेवा नै जिवनको सर्बोत्तमा कार्य हो’ भन्ने जेसीजको मुल मन्त्रलाइ आत्मसाथ गर्दै थालेको अक्सिजनको लागी सहयोग संकलन अभियानबाट बचेको रकमबाट अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सुरुका दिनदेखि खाद्यन्न वितरण, कोरोना आइसोलेसनका लागि रकम सहयोग, अक्सिन संकलन, वितरण, विरामीहरुलाई Read More…

समाचार

झापामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

झापा, जेठ २० । झापामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।  बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेकाे जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ २१ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा पुन: जेठ मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।  गत बैशाख २२ गते देखि जारी निषेधाज्ञा Read More…

खेलकुद

आज राति ९ः४५ बजे नेपाल र ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ,प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट

काठमाडौं, जेठ २० । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ । समूह ’बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ । ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ Read More…

संघ \संस्था

व्यवसायसंगै मानव सेवामा सक्रिय युवा समाजसेवी ओझा

मेचीनगर, जेठ २० । मेचीनगरका युवा समाजसेवी सोम ओझा आफ्नो व्यवसायसंगै मानव सेवामा पनि अनवरत लागिरहेका छन् । मेचीनगर ९ स्थित धुलाबारी बजार सिरानमा रहेको हलेसी मेडिकल हलका सञ्चालक ओझाले थुप्रै सामाजिक संघसंस्था र व्यक्तिहरूलाई दिल खोलेर सहयोग गरिरहेका छन् । अहिलेको विषम परिस्थितिमा पनि उनले आफ्नो सेवाको भावनालाई रोक्न सकेका छैनन् । अहिले पनि Read More…

राजनीति

एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, जेठ २० । नेकपा एमालेको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि हिजो ४ बजे बस्ने भनिएको बैठक आज अपरान्ह ४ बजे बस्ने गरी सारिएको थियो। तर आजको बैठक पनि अनिश्चितकालका लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। फुटको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको एमाले बचाउन नेताहरु छलफलको Read More…

स्वास्थ्य

लिचीको दाना अड्किएर बालकको मृत्यु

कञ्चनपुर, जेठ २० । कञ्चनपुरको भीमदत्त नगरपालिकामा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–५ का छ महिने बालक वीरेन्द्र चन्द रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर बालकको मृत्यु भएको बताए । “खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर Read More…

विविध

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

झापा, जेठ २०। देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीको कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोवास गर्दै आएका गन्धर्वका ४५ परिवार विहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् । सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत Read More…

शिक्षा

सरकारद्वारा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा

काठमाडौं, जेठ २० । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा Read More…