झापा, असार १३ । झापाको गौरादह नगरपालिकामा एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । गौरादह–४ स्थित मैदानघुपाका गोपाल भट्टराईको २ बर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु हो । शनिवार (हिजो) बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबेका उनी घाइते भएपछि उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा पुर्याइएकाे थियाे। उनकाे Read More…
Month: June 2021
समावेशी आयोगमा खस-आर्य समुदायका मात्र
काठमाडौं, असार १३ । समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खस–आर्य समुदायका मात्र छन् । यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ। नेपालको संविधानको धारा २५९ मा खस–आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्गलगायत समुदायको Read More…
युरो कप: डेनमार्क र इटाली क्वाटरफाइनलमा प्रवेश
झापा, असार १३ । डेनमार्क र इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक Read More…
पुलबाट लडेर गम्भीर घाइते गिरीको उपचारमा रकम जुट्दै, थप सहयोग आवश्यक
मेचीनगर, असार १२ । पुलबाट लडेर गम्भीर घाइते भइ उपचार्थ गराइ रहेका मेचीनगर ५ स्थित घैलाडुब्बाका सन्तोष गिरीको उपचारका लागि रकम जुट्ने क्रम जारी छ । असार ४ गते साँझ घर नजिकैको पुलबाट लडेर घाइते बनेका २७ बर्षीय गिरीलाई उपचारका लागि मेची अभियानका संयोजक विजय डालमियाको पहलमा सोही दिन बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो Read More…
युरो कप: आज वेल्स र डेनमार्क ९:४५ तथा ईटली र अष्ट्रिया राति १२:४५ बजे भिड्दै
झापा, असार १२ । जारी युरो कप फुटबल प्रतियोगितामा दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरू आजदेखि सुरु हुँदै छन्। पहिलो खेलमा वेल्स र डेनमार्क खेल्दै छन्। समूह ‘ए’बाट दोस्रो भएको वेल्स र समूह ‘बी’बाट दोस्रो हुँदै दोस्रो चरण पुगेको दुई टोली बीचको खेल रोमाञ्चक हुनेछ। त्यसैगरि दोस्रो खेलमा ईटली र अष्ट्रिया भिड्नेछन्। ईटलीले समूह ‘ए’मा Read More…
झापाको बिरिङ खोलामा एक पुरूष मृतावस्थामा फेला
झापा, असार १२ । बिरिङ खोलामा डुबेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल आज बिहान मृतावस्थामा फेला परेका हुन् । अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो । खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले Read More…
प्रादेशिक पत्रकारिता पुरस्कार झापाका दुईसहित चार जना अग्रज पत्रकारलाई प्रदान
झापा, असार ११ । प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार झापाका दुईसहित चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र Read More…
स्व पिताको सम्झनामा सामुदायिक भवनका लागि निःशुल्क जग्गा दान
मेचीनगर, असार ११। आफ्ना स्व पिताको सम्झनामा झापाको मेचीनगर नगरपालिकाका देवकोटा दाजुभाइले करिब २५ लाख मुल्य बराबरको जग्गा निःशुल्क दान गरेका छन् । मेचीनगर–८ स्थित पाथिभरा टोलका विकास देवकोटा र उनको दुई भाइ रेवन्त र पशुपतिले स्व पिता डम्बर बहादुर देवकोटाको सम्झनामा सामुदायिक भवनका लागि डेढ कठ्ठा जग्गा समाजलाई निःशुल्क उपलब्ध गराएका हुन् । नयाँ Read More…
राष्ट्रगानका गायक थापाको कोरोना संक्रमणबाट मृत्यु
झापा, असार ११ । राष्ट्रगान सयौ थुँगा फुलका हामी एउटै माला नेपालीका गायक अजय थापाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएका गायक थापालाई कोरोना संक्रमण भएपछि एक साता अघि विर्तामोड स्थित बीएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार आज विहान ७ बजेतिर भ्यान्टिलेटरमै मृत्यु भएको परिवारले जनाएको छ । अम्बर Read More…
नेपालमै पहिलो अगरउडको विरुवा बहुवनमा रोपियो
देबु बानियाँ बाहुण्डाँगी असार, १० । विश्वको लोपोन्मुख प्रजातीको विरुवाका रुपमा रहेको अगरउड (अघोरी) जातको विरुवा बहुवन सामुदायिक वन मेचीनगर ३ मा वृक्षारोपण गरिएको छ । नेपाल सरकार तथा वन विभागले परिश्रणका रुपमा नेपालमै पहिलो पटक यस सामुदायिक वनमा रोपेको हो । जहाँ १६ विरुवा रोपिएको छ । यस अघि व्यक्तिगत रुपमा यो विरुवा रोपेको Read More…








