मेचीनगर, असार १०। मेचीनगर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा दिउँसो ४ बजेपछि शुरु भएको आठौं नगरसभामा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सो बजेट प्रस्तुत गरेकी हुन् । सभामा नगर प्रमुख विमल आचार्यले आगमी आर्थिक वर्षका Read More…
Month: June 2021
तीन महिने ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिम सम्पन्न
मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित तीन महिने ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिम सम्पन्न भएको छ । महेशपुरस्थित मोर्डन पब्लिक हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गत फागुन १८ गतेबाट सञ्चालित तालिम बुधबार एक संक्षिप्त कार्यक्रमका बिच समापन गरिएको छ । यश अघि नै समापन हुने कार्यक्रम कोरोनाले सरेको हो । Read More…
प्रेस क्लव मेचीनगरद्वारा बृक्षाराेपण
मेचीनगर, असार १० । प्रेस क्लव मेचीनगरले आफ्नाे स्थापना दिवसकाे अवसरमा आयाेजना गरेकाे साताव्यापी कार्यक्रम अन्तरगत विहीबार बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । याे सँगै क्लवकाे साताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । क्लवले मेचीनगर प्रवेशद्वारकाे एशियन मार्गकाे दायाँ बायाँ साइडमा विभिन्न प्रजातिका २० वटा शिरिसकाे बिरुवा राेपेकाे हाे । अरूणाेदय माध्यमिक विद्यालय मेचीनगर- ६ काँकडभिट्टाले Read More…
युरो कप : ठूला टिम जोगिए, को–को भिड्दै अन्तिम १६ मा
झापा, असार १० । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । अन्तिम १६ मा पुग्ने टोली : समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)समूह बी :बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)समूह डी : इंग्ल्यान्ड, Read More…
युरोकप: उपाधि दाबेदार टिम पोर्चुगल र फ्रान्स बिच बराबरी
काठमाडौं, असार १० । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई Read More…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, असार ९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा दुई रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर Read More…
मेची अभियानद्वारा डिसिसिएमसी झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
झापा, असार ९ । मेचीनगरको मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई करीब २८ लाख रुपैया मुल्यको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । विपत्तीमा परेकालाई सहयोग गर्ने उद्देश्यले २०७२ सालमा जन्मिएको मेची अभियानले गैरआवासिय नेपाली संघले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो Read More…
सचेत युवा समुह मेचीनगरद्वारा सिन्धुपाल्चोमा नै पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग
झापा, असार ९ । झापाको मेचिनगर नगरपालिकामा रहेको सचेत युवा समुहले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ । सचेत युवा समुहले बुधबार प्रभावित क्षेत्र हेल्मबु गाँउपालिका वाड न .३ स्थित सिन्धुपाल्चोकको अत्याधीक क्षति पुर्याएको ठाँउमा नै पुगेर आवश्यक भाडाकुडाका सामग्री वितरण गरेको छ । समुहले बाढी पहिरो पिडितलाई कुकर, कराइ, Read More…
राष्ट्रिय युवा संघले विपन्न परिवारको शौचालय बनाईदिदै
मेचीनगर, असार ८ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटिले वडाका विपन्न परिवारको शौचालय बनाईदिन थालेको छ । युवा संघ मेचीनगर ८ वडाकमिटिले मंगलबार टोकला बगान क्षेत्रमा मगर थरकी एक बुद्धाको घरमा शौचालय बनाउदै शो कार्यको थालनी गरेको जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटि अध्यक्ष दिपेश पाठकका अनुसार सरकारको दिशामुक्त Read More…
मन्त्रिपरिषदका २१ जना मन्त्री पदमुक्त
काठमाडौं, असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २१ जना मन्त्री पदमुक्त भएका छन् ।










