संघ \संस्था

प्रेस संगठन झापाले पूर्णता पायो

झापा, असार ८ । प्रेस संगठन झापाले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा सोमवार बिर्तामोडमा बसेको पूर्ण बैठकले कमिटी विस्तार गरेको हो । बैैठकले संगठनको सह–संयोजकमा पार्थ मण्डल र सुस्मा कुमाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कोषाध्यक्षमा पुष्प खड्का तथा सदस्यमा दिलिप थापा छन् । अन्य सदस्य पछि Read More…

संघ \संस्था

कार्यबाहक वडाध्यक्षमा नेत्रप्रसाद दाहाल चयन

झापा, असार ८ । झापाकाे मेचीनगर नगरपालिका वडा- ७ को कार्यबाहक वडा अध्यक्षमा नेत्रप्रसाद दाहाल चयन भएका छन् । वडा समितिकाे निर्णयलाई आइतबार बसेकाे कार्यपालिका बैठकले अनुबाेधन गरेपछि दाहाल वडा-  नम्बर ७ काे कार्यबाहक अध्यक्ष भएकाे वडा नम्बर १३ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य कृष्णराज सिग्देलले बताए । गत जेठ ८ गते वडा अध्यक्ष Read More…

अर्थ

सरकारी निर्णयको बेवास्ता गर्दै मध्यरातमा नदी उत्खनन्, युवा आन्दोलित

झापा, असार ७। झापाको अर्जुनधारा नगरपालिका स्थित बिरिङ नदीमा प्रतिबन्ध लगाएको समयमा समेत नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार हुने गरेको पाईएको छ । अर्जुनधारा वडानम्बर १ मा अहिले पनि मध्यरातमा नदिजन्य पदार्थ उत्खनन् हुनेगरेको त्यहाँका स्थानिय युवाहरू बताउछन् । सरकारले भने असार १ गतेदेखि तीन महिनाका लागि कुनै पनि नदीबाट नदिजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध लगाएको Read More…

समाचार

झापामा असार १४ गतेसम्म लम्बियो निषेधाज्ञा

झापा, असार ७ । झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याईएको छ ।  जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार १४ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए । लकडाउन अवधिभर प्रशासनले भीड हुने भनिएका विद्यालय, सार्वजनिक यातायात, Read More…

स्वास्थ्य

झापामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

झापा, असार ७ । झापाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका Read More…

अर्थ स्वास्थ्य

रकम अभावमा गिरीको अपरेशन हुन सकेन, सबैलाई सकेको सहयोग गरिदिन परिवारको आग्रह

मेचीनगर, असार ७ । झापाको मेचीनगर ५ स्थित घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले उद्धार गरी उनलाई स्थानीय क्लिनिकमा ल्याए । अवस्था असामान्य देखिए पछि उनलाई थप उपचारका लागि धुलावारीस्थित आम्दा मेची अस्पताल पु¥याए । तर, त्यहाँसमेत उनको उपचार संभव भएन । अस्पतालको सिफारिसमा Read More…

खेलकुद

युरोकप: इटाली र स्विट्जरल्यान्ड विजयी

झापा, असार ७ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा आईतवार दुई खेल भएका छन् जसमा इटाली र स्विट्जरल्यान्ड विजयी भए । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले खेलको ३९ औं मिनेटमा Read More…

राजनीति

मेचीनगरमा युवा लक्षित बजेट ल्याउन युवा संघको १६ वुँदे माग

मेचीनगर, असार ६ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख विमल आचार्यको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख मीना उप्रेतीसमक्ष नगरको बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ Read More…

खेलकुद

युरोकप: शनिबार भएको तीन खेलमा कुन टिम विजयी, यस्तो छ नतिजा

झापा, असार ६ । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत शनिबार पनि तीन खेल भएको छ । शनिबार भएको पहिलो खेलमत फ्रान्स बराबरीमा रोकिएको छ । फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले Read More…

संघ \संस्था

मुसहर बस्तीमा बुहारीको सहयोग

विर्तामोड असार ५ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत तथा सहयोग वितरण गरेको छ । लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन् । मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु Read More…