इलाम, असार २ । अहिलेको विषम् परिस्थितिमा बिरामीलाई उपचारमा सहयोग पुर्याउन ईलामका एक व्यक्तिले बोलेरो गाडी एम्बुलेन्स सेवाका लागि सहयोग गरेका छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि डम्बरबछहादुर खड्काले नेपाली काँग्रेस चुलाचुली गाँउपालिका कार्यसमिति मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी नि:शुल्क प्रदान गरेका हुन् । नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर Read More…
Month: June 2021
झापामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्यो
झापा, असार २ । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि बैशाखबाट जारी गरिएको निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो भएको छ । डिसीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो। जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ । Read More…
युरोकपमा आज तीन खेल हुँदै
काठमाडौं, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । Read More…
सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब
काठमाडौं, असार २ । पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रूपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन्। संविधानमा संघका लागि आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ Read More…
युरोकप: पोर्चुगल र फ्रान्स विजयी
झापा, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा मंगलबार बेलुका दुई खेल भएको छ । जसमा साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्सले विजयीको सुखद सुरूवात गरेका छन् । मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो । पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन Read More…
महासंघको समन्वयमा झापाका १६५ जना पत्रकारले लगाए कोरोना विरुद्धको खोप
झापा, असार १ । झापाका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसिल खोप लगाएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वयमा फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापाका सञ्चारकर्मीले कोरोनाविरुद्धको खोप लगाएका हुन् । मंगलबार बिर्तामोड स्थित अतिथि सदनमा आयोजित खोप कार्यक्रममा जिल्लाका १ सय ६५ जना सञ्चारकर्मीले कोरोनाविरुद्धको खोप लगाएका हुन् । सञ्चारकर्मीहरूको स्वास्थ्यको Read More…
सूर्योदयमा ” हामी सूर्योदयका युवा ” समुह गठन
नरेन इलामेलीइलाम, असार १ । इलामको सूर्योदय नगरपालिका युवाहरुद्वारा “हामी सूर्योदयका युवा ” समुह गठन गरिएको छ । नगरपालिकाको १४ वटै वडाहरु समेटि सामाजिक सन्जाल मार्फत अनौपचारिक रुपमा गठन भएको यस समुहलाइ कोरोना महामारीको यो बिकराल अवस्थालाई मध्यनजर गर्दै सोमबार भर्चुअल बैठक बसी समितीलाई पुर्णतया दिइएको हो। युवा समाजसेवी चेतन अधिकारीको अध्यक्षतामा गठित सो समितिमा Read More…
उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै हलेसी मेडिकल हल धुलाबारी
मेचीनगर, असार १ । झापाको मेचीनगर ९ स्थित धुलाबारी बजार सिरानमा रहेको हलेसी मेडिकल हलले असार १ गते मंगलबारदेखी विगतमा जस्तै गरि उपचार सेवा सञ्चालन गर्ने जनाएको छ । कोभिड महामारीका कारण रोकिएका कतिपय सेवा समेत आजदेखी पुनःसञ्चालनमा ल्याईएको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले जानकारी दिए । बिगत लामो समयदेखि स्थानीय क्षेत्रमा सर्वसुलभ मुल्यमा Read More…
युरोकप: सोमबार भएको खेलमा कुन कुन टिम विजयी भए ? यस्तो छ नतिजा
झापा, असार १ । चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार साझ भएको पहिलो खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे । सोमबार राति नै भएको दोस्रो खेलमा स्लोभाकिया विजयी भएको Read More…
जनताको विश्वास सुदृढीकरण सहितको एमाले, रूपान्तरित नेतृत्व आजको आवश्यकता: युवा संघ नेपाल
झापा, जेठ ३१ । नेकपा एमालेका शिर्ष नेताहरूलाई फुटेर होईन जुटेर अघि बढ्न युवा संघ नेपाल प्रदेश नं १ कमिटीले आग्रह गरेको छ । युवा संघ नेपालले एक विज्ञप्ती जारी गर्दै शिर्ष नेतृत्वलाई एक ढिक्का अघि बढ्न आग्रह गरेको हो । जनताको विश्वास सुदृढीकरण सहितको एमाले, रूपान्तरित नेतृत्व आजको आवश्यकता भएको भन्दै युवा संघले नेतृत्वगणलाई Read More…







