बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज र नेपाल रेडक्रस सासाइटी बाहुण्डाँगी उपशाखाको सयुक्त आयोजनामा भएको रक्तदानमा ४७ पिन्ट रगत संकलन भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ७ महिलासहित ४७ जनाले रक्तदान गरेका कार्यक्रम संंयाजक कमल गोलेले बताउनु भयो । कोभिड १९ लाई मध्यनजर गर्दै ३ ठाउँमा रगत संकलन गर्ने व्यवस्था गरिएको थियो Read More…
Month: June 2021
बाहुण्डाँगीमा ४७ प्रिन्ट रगत संकलन
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज र नेपाल रेडक्रस सासाइटी बाहुण्डाँगी उपशाखाको सयुक्त आयोजनामा भएको रक्तदानमा ४७ प्रिन्ट रगत संकलन भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ७ महिलासहित ४७ जनाले रक्तदान गरेका कार्यक्रम संंयाजक कमल गोलले बताउनु भयो । कोभिड १९ लाई मध्यनजर गर्दै ३ ठाउँमा रगत संकलन गर्ने व्यवस्था गरिएको थियो Read More…
गाईको काजकिरिया गर्दै मेचीनगरका दाहाल
मेचीनगर, जेठ ३१ । पछिल्लो समय मानिसहरूले आफ्नो सनातन धर्म भुल्दै जन्मदिने बाबुआमाको समेत काजकिरिया गर्न हिचकिचाई रहेको अवस्थामा झापा मेचीनगर एक व्यक्तिले भने गाईको १० दिने काजकिरिया गरिरहेका छन् । मेचीनगर २ स्थित बाहुनडाँगीका खगेन्द्र दाहाल यतिबेला गाईको १० दिने काजकिरिया बारेर बसेका हुन् । आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा Read More…
पिकअप दुर्घटना हुँदा चालक र सह-चालक घाईते
नरेन इलामेली इलाम, जेठ ३१ । इलाममा सवारी दुर्घटना हँदा दुई जना घाइते भएका छन्। जिल्लाको सूर्योदय नगरपालिका११ भालुखोप स्थित मेचिराजमार्गमा गोदक नारायणचोक बाट तिनघरे तर्फ आउदै गरेको को १ च ४३१५ नं. को बोलेरो पिकअप आइतबार साँझ मेचिराजमार्गबाट बाँया पट्टि करिब ५ सय मिटर तल भिरमा खस्दा चालक र सह- चालक घाइते भएको प्रहरीले Read More…
पत्रकार पोर्तेललाई पितृशोक
झापा, जेठ ३१ । पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ । उनका वुवा धनबहादुर विश्वकर्माको आज विहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको हो । मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध रहेका थिए Read More…
साविक विजेता ब्राजिलको सहज जित
काठमाडौं, जेठ ३१ । कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड Read More…
वडाध्यक्ष पनेरुलाई जनताप्रति जवाफदेही बन्न एमालेको चेतावनी
मेचीनगर, जेठ ३० । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले कोरोनाविरुद्धको खोप वितरणमा भएको अनियमितताका विषयमा जनताले जिज्ञासा राख्दा नगरको वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुले गरेको अमर्यादित व्यवहारको निन्दा गरेका छन् । आज पोखरेलले प्रेस वक्तब्य जारी गर्दै वडाध्यक्ष पनेरुलाई आगामी दिनमा यस्ता प्रवृत्ति नदोहोर्याउन र जनताप्रति जवाफदेही बन्न सचेत गराएका छन् । नेपाल Read More…
झापामा निषेधाज्ञा थप एक साता लम्बियो
झापा, जेठ ३० । झापामा जारी पूर्ण निषेधाज्ञालाई केही खुकुलो बनाइ थप एक साता लम्ब्याएको छ । जिल्लामा आज बसेको डिसीसीएमसीको बैठकले जारी लकडाउनलाई पाँचौ पटक थप गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । बैठक लगत्तै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा स्थानीय प्रशासन एन Read More…
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवना सर्पको डसाइबाट घाइते
झापा, जेठ ३० । सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ । सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ स्थित बयरवारिमा सीमा सुरक्षामा Read More…
कलाकारलाई खाद्यान्न सहयोग
झापा,जेठ ३० । कलाकारीतालाई पेसा बनाएर जिविकोपार्जन गर्दै आएका विपन्न परिवार यतिबेला ठुलो समस्यामा परेका छन् । कोरोना संक्रमणले गर्दा कामदाम नहुँदा उनीहरूको घरमा चुल्हो बल्नै समस्या भईरहेको छ । अहिलेको बिषम् परिस्थितिमा विपदमा परेका कलाकारहरुलाई सहयोग गर्ने अभिप्रायले नेपाल चलचित्रकर्मी महासंघ र चलचित्र पत्रकार संघ प्रदेश नं १ ले हातेमालो कार्यक्रम सञ्चालन गरिरहेको छ। Read More…









