झापा, साउन १६। नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी झापाले नेपालको पूर्वी नाका काँकरभिट्टामा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले दार्चुलामा तुइन काट्दा जयसिंह धामी मृत्यु भएको भन्दै भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिव प्रशान्तले Read More…
Month: July 2021
सर्वसाधारणका लागि आएको खोप होटलमा भेटियो, विद्यार्थीले लगाए विर्तामोड नगरपालिकामा ताला
झापा, साउन १६ । कांग्रेस र माओवादी निकट विद्यार्थीको समूहले शनिबार झापाको विर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ । सर्वसाधारणका लागि आएको कोरोनाको खोप होटलमा भेटिएको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न विद्यार्थी संगठनहरु पुगेका थिए । Read More…
किसानलाई दश लाखको कृषि सामग्री प्रदान
झापा, साउन १५ । झापा मेचीनगरका ५० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको छ । संघीय सांसद राम कार्की (पार्थ)को पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाका किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हो । मोटरसहित कुटी काट्ने मेसिन १४ जनालाई, ब्रस कटर २ जनालाई, मिनि साइलेज १ जनालाई, एडिएटर Read More…
चिया कारखानामा आगलागी, तीन करोडको क्षती
नरेन इलामेली इलाम, साउन १५ । ईलामको सुर्योदय नगरपालिका ८ मालुम स्थितमा रहेको रक्तकालि टि ईस्टेट प्रा.लि.मा आगलागी हुँदा तीन करोड रुपैया बराबरको क्षति भएको छ । शुक्रबार विहान (करिब रातको एक बजे) विद्युत सर्ट भई आगलागी हँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको जानकारी प्रहरी चौकी फिक्कलमा प्राप्त हुनासाथ तत्काल प्रहरी Read More…
भारतबाट बालक उद्धार
झापा साउन १५ । भारतबाट पाँच नेपाली बालकलाई उद्धार गरिएको छ । भारतको जल्पाइगुरी स्थित कोरोकोम बालआश्रममा आश्रय लिइरहेका ती बालकलाई झापाको काँकरभिट्टा स्थित विश्व सेवा विस्तार संस्थाले शुक्रबार स्वदेश फिर्ता ल्याएको हो । नेपाली महावाणिज्य दुतावास कोलकाताको सहयोगमा संस्थाका कार्यक्रम संयोजक कुमार बस्नेतको टोलिले उनीहरूलाई १८ महिनापछि उद्धार गरि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल Read More…
बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख खड्का लुकाएको खोप सहित पक्राउ
झापा, साउन १५ । झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका Read More…
आज साउन १५, खिर खाने दिन
काठमाडौं, साउन १५ । आज साउन १५ नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा Read More…
झापा विद्रोहका अगुवा सानो दुर्गा अधिकारीले बल्ल पाए नयाँ घर
झापा, श्रावण १३ । जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक सानो दुर्गा अधिकारीले बल्ल नयाँ घर पाएका छन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको सहयोगमा निर्माण सम्पन्न भएको हो । धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण सम्पन्न गरी बुधबार Read More…
झापाको दमकमा सवारी दुर्घटना: होटेल व्यवसायी दम्पतीको मृत्यु
झापा, श्रावण १३ । झापाको दमक स्थित ताराबारी चिया बगान नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुरुङ्गाका हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ । गएराती साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घटनास्थलमै मृत्यु भएको Read More…
मेचीनगरमा मंगलबार २ हजार ३६० जनाले भेरोसेल खोप लगाए
मेचीनगर, श्रावण १२ । मेचीनगरमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपलब्ध गराएको भेरोसेल खोप आजदेखि लगाइएको छ । आज पहिलो दिन नै दुई हजारबढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाएको मेचीनगर ४ का वडाध्यक्ष एवम् मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए । नगरले ६ वटा खोप केन्द्र मार्फत Read More…










