मेचीनगर, असार २० । मेचीनगरका एक मेडिकल सञ्चालकले आफ्नो छोराको जन्मोत्सवको अवसरमा विपन्न १० घरपरिवारको स्वास्थ्य विमा गरिदिएका छन् । धुलाबारीको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले आइतबार आफ्ना छोरा सौजल १२ औंँ वसन्त पूरा गरेको खुशीयालीमा विमा गरिदिएका हुन् । ओझाले वडा नं. ८, ९ र १० का विपन्न परिवारको पहिचान गरी १० परिवारको Read More…
Month: July 2021
रातो पोष्टको प्रधान सम्पादकमा थापा, सम्पादकमा अधिकारी चयन
झापा, असार २० । रातो पोष्ट साप्ताहिक पत्रिकाको प्रधान सम्पादकमा दिलिप थापा चयन भएका छन् । रातो पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित रातो पोष्ट साप्ताहिक एवम् डिजिटल पत्रिका रातो पोष्ट डटकमको प्रधान सम्पादकमा थापा चयन भएका हुन् । आईतवार रातो पोष्ट मिडिया प्रालिको कार्यालयमा सञ्चालक समितिकाे बैठकले पत्रकार थापालाई प्रधान सम्पादकम तथा अर्का पत्रकार प्रविन अधिकारीलाई Read More…
युरोकप: सेमिफाइनल समीकरण पूरा, यस्तो छ खेल तालिका
काठमाडौं, असार २० । जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको तेस्रो र अन्तिम क्वाटरफाइनलका खेल सकिएसंगै अन्तिम चारको समीकरण पूरा भएको हो । क्वाटरफाइनल अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा Read More…
राष्ट्रिय युवा संघद्वारा मजदुरको नि:शुल्क स्वास्थ्य जाँच
मेचीनगर, असार १९ । राष्ट्रिय युवा संघ मेचीनगर ८ वडा कमिटीले टोकला बगानमा कार्यरत मजदुरलाई लक्षित गरी एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार घोडाजिनमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा टोकला बगानका १२५ जना मजदुरलाई स्वास्थ्य जाँच गरी नि:शुल्क औषधि समेत वितरण गरिएको राष्ट्रिय युवा संघ मेचीनगर ८ का अध्यक्ष दिपेश पाठकले जानकारी Read More…
निरन्तर बर्षाका कारण जोखिम बढ्न सक्ने, सतर्कता अपनाउन जल तथा मौषम विभागको आवहान
झापा, असार १९ । निरन्तरको बर्षा पछि झापाका नदिहरुमा पानीको बहाब बढ्ने क्रम जारी छ । जिल्लामा रहेका कनकाई, मेची, बिरिङ, रतुवा, अन्धुवा, निन्दा, टिमाई खोला लगायतमा पानीको बहाब निरन्तर बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौषम विभागले आवहान गरेको हो । झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक बर्षा भइरहेकाले ती Read More…
युरोकप: स्पेन सेमिफाइनलमा प्रवेश
काठमाडौं, असार १९ । स्पेन जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार राती रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै तीन पटकको युरोकप बिजेता स्पेन सेमिफाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल Read More…
युरोकप: पहिलो क्वाटरफाइनलमा आज स्पेन र स्विट्जरल्यान्ड भिड्दै
काठमाडौं, असार १८ । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा आज (शुक्रबार) राति स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छन् । स्वीजरल्याण्ड Read More…
झापामा कोभिडपछिको पत्रकारिताः चुनौती र दायित्वबारे छलफल
झापा, असार १७ । झापामा पत्रकारजन्य संगठनका नेता तथा पालिका स्तरिय प्रेस क्लवका अध्यक्षहरु बिच ‘कोभिडपछिको पत्रकारिता, चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा बिहिवार जिल्लाका विभिन्न पत्रकार संगठनका नेता तथा प्रेस क्लवका अध्यक्षहरु बिच भर्चुअल छलफल सम्पन्न भएको हो । छलफलमा सहभागी अधिकांश वक्ताले सञ्चारकर्मी र Read More…






