मेचीनगर, श्रावण १२ । झापाको मेचीनगर नगरपालिकाले साउन १३ गते बुधबार (भोलि)राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र ‘सिल’ गर्ने निर्णय गरेको छ । मंगलबार उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख मीना उप्रेती पोखरेलको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि ‘सिल’ गर्ने निर्णय गरेको हो । नगरको कोभिड–१९ संक्रमण नियन्त्रण समितिको सिफारिमा Read More…
Month: July 2021
६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, श्रावण १२। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको Read More…
मेचीनगरमा कोभिड–१९ विरुद्ध भेरोसेलको पहिलो डोज आजदेखि लगाइने
मेचीनगर, श्रावण १२ । मेचीनगरमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेलको पहिलो डोज मंगलबार (आज)बाट लगाइने भएको छ । मेचीनगरमा रहेका साबिककै खोप केन्द्रहरुबाट खोप लगाइने नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । झापामा प्राप्त भएका ६२ हजार बढी डोजमध्ये मेचीनगरमा सबैभन्दा बढी ८ हजार ७ सय १६ डोज उपलब्ध भएको छ । नगर स्वास्थ्य शाखाका Read More…
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने
काठमाडौं, श्रावण ११ । विश्व चर्चित पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा उनले फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट खेल्ने भएका हुन् । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन्। पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी Read More…
महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचय पत्र वितरण
मेचीनगर, श्रावण १० । झापाकाे मेचीनगर- ६ स्थित काँकडभिट्टा स्वास्थ्य चाैकीले ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण गरेकाे छ । दशकाैदेखि प्रत्येक गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा र परमर्शा प्रदान गर्दै आएपनि उनीहरूसँग आफ्नाे पहिचान खुल्ने परिचय पत्र थिएन् । आगनमीदिन उनीहरूमा थप हाैसला र उर्जा मिलाेस भन्दै चाैकीले आफ्नाेक्षेत्रभित्रका ३१ जना Read More…
बुहारी बिनालाई मन्त्री नबनाउन माओवादी सांसद्हरूको प्रचण्डलाई चेतावनी
काठमाडौं, श्रावण १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाएर विद्रोह हुने अवस्था सिर्जना भएको छ । माओवादी सांसद्हरुको एक समूहले बिना मगरलाई मन्त्री नबनाउन चेतावनी दिएका छन् । त्यसैगरी कृष्णबहादुर महरालाई पनि मन्त्री बनाइए ठिक नहुने चेतावनी उनीहरुले दिएका छन् । सांसद्हरु हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, धर्मशिला Read More…
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीको राजीनामा !
काठमाडौं, श्रावण १० । सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू Read More…
कोरोना कहरबिच त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि
काठमाडौँ, श्रावण १० । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । सोमबारदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै Read More…
गुरु पूर्णिमामा करातेका गुरुसहित खेलाडी सम्मानित
मेचीनगर, श्रावण ९ । गुरु पूर्णिमाको सन्दर्भ पारेर मेचीनगर–६ स्थित बर्मेली कराते डोजोले कराते विधाका गुरुसहित १५ जना खेलाडीलाई सम्मान गरेको छ । छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक तथा युवा समाजसेवी बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा शनिवार आयोजित कार्यक्रममा करातेका गुरुसहित खेलाडीलाई सम्मान गरिएको हो । सो अवसरमा आयोजक डोजोले गुरुहरुलाई सम्मान गर्दै यसअघि भएको ग्रेडिङमा ब्राउन Read More…
प्रमुख अतिथिमा कुरो नमिल्दा मञ्च खाली, कार्यक्रम सुरु नहुदै सकियो
मेचीनगर, श्रावण ९ । समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा कुरो नमिल्दा मेचीनगर ६ काँकरभिट्टा स्थित काँकरभिट्टा हेल्थ डेस्क उद्घाटन कार्यक्रम स्थगित भएको छ । हालै निर्माण सम्पन्न भएको डेस्कको उद्घाटन कार्यक्रम साउन ९ गते शनिबारलाई तय गरिएको थियो । मध्यान्न १२ बजे उद्घाटन हुने भनिएको कार्यक्रमका प्रमुुख अतिथि विवादका कारण स्थगित भएको जानकारी आयोजक समितिले दिएको छ Read More…









