राजनीति

देउवालाई मत दिने एमालेमा नै नरहने ओली पक्षको चेतावनी

झापा, श्रावण ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन । एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । Read More…

राजनीति

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

झापा, श्रावण ३ । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् । सभामुख Read More…

राजनीति

अध्यक्ष ओलीको अहंकार नै पार्टी एकताको बाधक: नेपाल समूह झापा

झापा, असार २ । नेकपा एमाले माधव नेपाल समुहको झापा भेला शनिवार सम्पन्न भएको छ । भेलाले पार्टीको बर्तमान अवस्थाको समीक्षा गदै पार्टी एकताका निम्ति अहंकरी र स्वैच्छाचारी प्रवृत्ति बाधक भएको निश्कर्ष निकालेको छ । एमाले नेपाल समुहका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न भेलाले पार्टी एकताका निम्ति अन्तरसंघर्ष र एकता प्रयाससँगसँगै लिएर जाने निश्कर्ष पनि Read More…

संघ \संस्था

प्रेस क्लबको आयोजनामा पत्रकारहरु बीच वृहत अन्तर्क्रिया

मेचीनगर, श्रावण २। मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो । सो अवसरमा प्रेस क्लबले आफ्ना सदस्यहरुलाई टि–सर्ट वितरण गरेको छ । क्लबको लोगो अंकित टि–सर्ट आफ्ना सदस्यहरुका लागि वितरण गरिएको छ । Read More…

राजनीति

झापामा सर्वोच्च अदालतको फैसलाविरुद्ध बृहत् मोटरसाइकल र्याली

झापा, श्रावण २ । सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बृहत् मोटरसाइकल र्याली निकालिएको छ । ओलीनिकट नेपाल खेलकुद महासंघ झापाले सर्वोच्चको फैसलाविरुद्ध शनिबार बृहत् मोटरसाइकल र्याली आयोजना गरेको हो । सर्वोच्च अदालतको असार २८ गतेको फैसला पछि केपी ओली नेतृत्वको सरकार विघटन भएको थियो। अदालतमा श-शरिर Read More…

संघ \संस्था

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह स्थगित

झापा, श्रावण २ । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ । सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिबार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको बिषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो । झापालगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक Read More…

अर्थ

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

झापा, श्रावण २ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ । कोभिड १९ को विषम परिस्थितिमा पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । कार्यालयका Read More…

स्वास्थ्य

रहेनन् मेचीनगरका अग्रज समाजसेवी पौडेल

मेचीनगर, श्रावण २ । झापाका पुराना एवम् अग्रज समाजसेवी पुन्या प्रसाद पौडेलको शुक्रबार राति १२:१६ बजे ८८ बर्षको उमेरमा निधन भएको छ । धुलाबारी क्याम्पस प्रमुख एवम् नेपाली काङ्ग्रेस जिल्ला समिति सदस्य पुष्पराज पाैडेल र ग्रामीण बिकास बैंकको पुर्ब जेनेरल म्यानेजर रमेश पाैडेलसमेतका पिता पौडेलको मेचीनगर ८ स्थित निजि निवासमा निधन भएको परिवार स्रोतले जनाएको Read More…

विविध

जङ्गली हात्तीले घर भत्काउदा परिवाको बिचल्ली

झापा, श्रावण १ । जङ्गली हात्तीले घर भत्काउदा बिर्तामोड नगरपालिका वडा नं ७ विरान बस्तीमा एक सोरेन परिवारको बिचल्ली भएको छ । बिहीबार राति १२ बजे दुई वटा जङ्गली हात्तीले फागु सोरेनको घर भत्काएर पूर्णरुपमा क्षति पुर्‍याएपछि सोरेन परिवारको बिचल्ली भएको हो । उनका तीन छोरा र तीन छोरी छन् । श्रीमतीको दुई वर्षअघि नै Read More…

अर्थ

दुई लाख बढी नगद सहित ११ जना जुवाडे पक्राउ

झापा, श्रावण १ । झापाको दमक नगरपालिकाबाट ११ जना जुवाडेलाई नगद सहित पक्राउ परेका छन् । शुक्रबार साझ ६ बजे दमक ७ हाटखोला स्थित स्थानीय कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको भनी विशेष सुचनाको आधारमा उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २ लाख ८ हजार ९८ रूपैयाँ नगद सहित १६ थान कौडा बरामद Read More…