मेचीनगर, श्रावण १ । हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त हुनुभएको छ । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर दिएको स्वेच्छिक राजीनामा कम्पनि सञ्चालक समितिको असार २५ गते बसेको पूर्ण वैठकले गौतमले कम्पनिलाई यहाँसम्म ल्याइपुर्याउन गर्नुभएको साथ Read More…
Month: July 2021
झापामा दुर्घटना: दुई जनाकाे मृत्यु
झापा, श्रावण १ । झापाकाे भद्रपुरमा शुक्रवार भएकाे सवारी दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ । अर्का दुई जना घाईते भएका छन् । घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर छ । ज्ञानेचाेकबाट वनियानीतर्फ गईरहेकाे मे १ त २८२१ नम्वरकाे ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे मे १ ह ६४१ नम्वरकाे टेम्पाे एकआपसमा ठाेक्किएर दुर्घटना Read More…
प्रसाईद्वारा आफुले पाएको बृद्धभत्ता अनाथ बालबालिकालाई सहयोग
झापा, असार ३१ । झापा मेचीनगरका एक जेष्ठ नागरिकले आफुले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम अनाथ बालबालिकाको शिक्षामा सहयोग गरेका छन् । मेचीनगर १० निवासी श्रीकुमार बाबु (नसुह) प्रसाईंले आाफुले प्राप्त गरेको बृद्धा भत्ताको रकम मेचीनगर ९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र बाल आश्रमका बालबालिकाको शिक्षामा सहयोग गरेका छन् । प्रसाईले बाल आश्रमलाई Read More…
माधव समूहद्वारा ‘अखिल फोर्स’ गठन
काठमाडौँ, असार ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ । नेपाल पनकट अनेरास्ववीयूले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच अखिल फोर्स गठन गरेको हो। अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली Read More…
झापामा निषेधाज्ञा थप एक साता लम्बाइयो
झापा, असार ३१ । झापामा निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् । झापामा कोरोना संक्रमितको सँख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको Read More…
एमाले संसदीय दलको बैठक शुक्रबार, नेपाल पक्षका २३ जनालाई पनि बोलाइयो
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि पहिलो पटक बैठक बोलाएका हुन् । जानकारी अनुसार सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउने आदेश दिएको कारण पुनःस्थापित प्रतिनिधिसभामा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई Read More…
सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो
झापा, असार ३० । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ । तराईको बाटोमा Read More…
बलत्कारीलाई फासी दे हत्या हिंसा मासी दे भन्दै मेचीनगरका युवा सडकमा (तस्बिर सहित)
ललित बहादुर प्रधान मेचीनगर, असार ३० । बलत्कारीलाई फासी दे हत्या हिंसा मासी दे भन्दै भ्वाइस अफ युथका युवाहरू सडकमा उत्रेका छन् । महिलामाथि भइरहेका हिंसा, बलात्कार र हत्याका घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आज मेचीनगरका युवाले जुलुस प्रदर्शन गरेका छन् । मेचीनगरका युवाहरू भेलाभइ भ्वाइस अफ युथको ब्यानरमा बिरोध र्यालीको आयोजना Read More…
नवनियुक्त प्रधानमन्त्री देउवासंगै,चार मन्त्रीले लिए सपथ
काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी Read More…
कांग्रेसद्वारा धुलावारीमा दीप प्रज्ज्वलन
मेचीनगर, असार २९ । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए । कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख Read More…










