मेचीनगर, असार २७ । तीन दशक अघिदेखि स्वास्थ्य स्वयंसेवकको रूपमा अनवरत लागि परेका मेचीनगरका स्वास्थ्य स्वयंसेविका र वडाका दुई उत्कृष्ट कृषकलाईलाई मेचीनगर २ वडा कार्यालयले नगदसहित सम्मान गरेको छ । वडा कार्यालयले आईतवार एक कार्यक्रम बिच विस २०४७ सालदेखि निरन्तर स्वास्थ्य स्वयंसेवकको रूपमा कार्य गरिरहेका स्वयंसेविका तुलसा नेपाल र इन्दिरा न्यौपानेलाई जनही नगद २५ हजार Read More…
Month: July 2021
कोपा अमेरिका: मेस्सी र नेयमार संयुक्त सर्वोत्कृष्ट खेलाडी
काठमाडौं, असार २७ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाडिँएको हो । दुई मध्ये Read More…
कोपा अमेरिका: ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन
काठमाडौं, असार २७ । ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा साविक विजेता ब्राजिललाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका Read More…
झापाका १६५ सञ्चारकर्मीलाई कोरोना खोपको दोस्रो मात्रा
झापा, असार २६ । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार जिल्लाका सञ्चारकर्मीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइएको छ । स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथिसदनमा सञ्चारकर्मीलाई खोप लगाइ दिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका एक सय ६५ जना सञ्चारकर्मीलाई खोपको दोस्रो मात्रा प्रदान गरिएको पत्रकार Read More…
पत्रकार महासंघ झापाद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकार उपचार सहयोग
झापा, असार २६ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं. १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए । प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार Read More…
झापा अर्जुनधाराका एक मजदुरको करेन्ट लागेर मृत्यु
झापा, असार २६ । झापाको अर्जुनधारा नगरपालिकामा शुक्रबार साँझ करेन्ट लागेर एक जना निर्माण मजदुरको मृत्यु भएको छ । साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो । ईलाम सन्दकपुर २ घर Read More…
नेपाली कार्गो रेल भारतमा पनि चल्ने
काठमाडौं, असार २६ । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता-हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हा । सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो Read More…
अर्जुनधारा नगरपालिकाको नगरसभा सम्पन्न
अर्जुनधारा, असार २५ । अर्जुनधारा नगरपालिकाको नगरसभाको नवौँ नियमित अधिवेशन सम्पन्न भएको छ ।अर्जुनधारा ७ स्थित पितृ भवनमा बसेको अन्तिम बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो । नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष हरिकुमार रानाले नगरपालिकाको आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम र बजेट, आर्थिक Read More…
मेचीनगरको आठौं नगर सभा समापन, थुप्रै पुरस्कृत
मेचीनगर, असार २५ । मेचीनगर नगरपालिकाको आठौं नगर सभा समापन भएको छ । गत असार १० गते बिहीबारबाट सुरु भएको सभा आज (शुक्रबार) सकिएको हो । असार १० गते नगरप्रमुख विमल आचार्यले आगामी आर्थिक वर्ष ०७८/०७९ को वजेटको स्रोत र सीमा निर्धारण गरी सो को कार्यान्वयनका लागि ८२ बुदाँको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका Read More…
कार र्दुघटनामा परि एमाले नेता प्रसाईको निधन
झापा, असार २५ । झापा एमालेका नेता ज्ञानु प्रसाईको सवारी दुर्घटनामा परेर निधन भएको छ । प्रसाईं बिर्तामोड नगर पालिकाकि उप प्रमुख पबित्रा महतारा प्रसाईका श्रीमान् हुन् । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता हुन् । Read More…









