समाचार

छिमेकीको हत्या गर्ने साँवा पक्राउ

इलाम, असार २३ । इलाममा छिमेकीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ डाँडागाउँ बस्ने बर्ष ४६ का यम बहादुर सावाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । बुधबार विहान करिब ७ बजेको समयमा सावाँले सोही स्थान बस्ने बर्ष ५८ को धन बहादुर राईलाई धारिलो हतियार खुकुरीले Read More…

खेलकुद

यस्तो छ इङ्ल्यान्ड र डेनमार्कको अनौठो संयोग, के होला आजको नतिजा ?

काठमाडौं, असार २३ । ६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्यान्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। हरेकपटक लन्डनको वेम्बली रंगशालामा यी दुई टिमले खेल्दा अनौठो संयोग देखिने गरेको छ। इङ्ल्यान्ड र डेनमार्कबीच त्यहाँ भएका सातै खेल १-० गोलअन्तरमा टुंगिएका छन्। एकै नजिताका साथ Read More…

समाचार

करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको मृत्यु

झापा, असार २३ । बिर्तामोड नगरपालिकामा करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ४ स्थित जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहेका छन् । अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भट्टराईको बुधबार बिहान साढे ७ बजे बिर्तामोड ८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि Read More…

खेलकुद

युरोकप: इटाली फाइनलमा प्रवेश,आज इङ्ग्ल्यान्ड डेकमार्क बिच खेल हुँदै

झापा, असार २३ । तीन पटकको विजेता स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजितगर्दै इटाली उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो Read More…

अर्थ

तामाङले गरे जन्मोत्सवमा अनाथ आश्रमलाई सहयोग

मेचीनगर, असार २२। मेचीनगर ६ काँकरभिट्टा निवासी युवा समाजसेवी सजित तामाङले आफ्नो जन्मोत्सवको अवसर पारेर जागृत बाल उद्धार केन्द्रलाई सहयोग गरेका छन्। तामाङले आफ्नो ४४ औं जन्मोत्सवको अवसर पारेर मंगलबार जागृत बाल उद्धार केन्द्र परिसरमा नै पुगेर नगद ५ हजार सहयोग गरेका हुन् । अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगर ७ को जागृत बाल Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार २२ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्यमा २ रुपैयाँ बढाएको हो। इन्धनको मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम गरिएको छ। कोरोनाका बाबजुद पनि भारतबाट आउने Read More…

स्वास्थ्य

मेचीनगरमा भोलि र पर्सि भेरोसेलको दोस्रो डोज लगाइने

मेचीनगर, असार २२ । मेचीनगरमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोपकोे दोस्रो डोज बुधबार र बिहीबार लगाइने भएको छ । गत जेठ २६ र २७ गते मेचीनगरका ६ वटा स्वास्थ्य केन्द्रमार्फत भेरोसेलको पहिलो डोज लगाएका ६२ देखि ६४ बर्ष उमेर समूहका ब्यक्ति तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यर्मीहरुका लागि खोपको दोस्रो डोज लगाइने भएको हो । दुई Read More…

संघ \संस्था

पत्रकार अधिकारी विज्ञापन तथा विद्रोही रासस बोर्ड सदस्यमा नियुक्त

झापा, असार २२। झापाका अग्रज दुई पत्रकार विज्ञापन बोर्ड तथा राष्ट्रिय समाचार समिति (रासस) को बोर्ड सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारीलाई नियुक्त गरेको छ । सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनी चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई Read More…

खेलकुद

कोपा अमेरिका: ब्राजिल फाइनलमा प्रवेश

झापा, असार २२ । उपाधि दाबेदार ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । खेलमो ३५ औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै ब्राजिललाई फाईनल पुर्याउन पर्याप्त भयो ।  प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि बिहान अर्जेन्टिना र Read More…

समाचार

झापामा निषेधाज्ञा असार ३१ गतेसम्म थप

झापा, असार २१ । झापामा निषेधाज्ञा थप खुकुलो बनाउदै समय थपिएको छ । भर्खरै सम्पन्न डिसीसीएमसी झापाको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मलाई थपिएको छ । बजार साझ ५ बजेसम्म खोल्न दिने, निजी तथा सार्बजनिक यातायात जोरबिजोर गरि साझ ५ बजेसम्म चलाउन दिने निर्णय भएको छ । होटल ब्यवसाय समेत साझ ५ बजे सम्म सामाजिक Read More…