संघ \संस्था

लेखनाथ जेसीजको वक्तृत्वकलाको उपाधी दामौलीका गौरब सापकोटालाई

बाहुण्डाँगी । लेखनाथ जेसीजको बक्तृत्वकला प्रतियोगिताको उपाधी सत्यवति मावि दमौलि तनहुँका गौरव सापकोटा जितेका छन् । उनले ९ जना आफ्ना प्रतिस्पधीलाई पछि पार्दै उपाधी जितेका हुन् । लेखनाथ जेसीजको जारी जेसीज सप्ताह अन्तर्गत पाँचौ दिनको कार्यक्रममा विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको थियो । शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम, न्यू लेखनाथ Read More…

संघ \संस्था

लेखनाथ जेसीजको मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

बाहुण्डाँगी । लेखनाथ जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजना गरेको मैत्रीपुर्ण फुटसलको उपाधि लेखनाथ पत्रकार मञ्चले हात पारेको छ । शनिबार आयोजक संस्था लेखनाथ जेसीज र लेखनाथ पत्रकार मञ्च विच भएको प्रतियोगिताको निर्धारीत समयमा ५–५ गोलको बराबरी भए पछि थप गरिएको ५ मिनेटको ईञ्जुरी समयमा पत्रकार मञ्चले थप १ गोल अग्रता कायम गरेपछि पत्रकार ट्रफी Read More…

संघ \संस्था

वीरता लेडी जेसीजद्वारा अपाङ्गता १५ परिवारलाई खाद्यन्न सहयोग

बाहुण्डाँगी । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई वीरता लेडी जेसीजले खाद्यन्न सहयोग गरेको छ । लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं वीरता लेडी जेसीजले अपाङ्गता भएका व्यक्तिहरुलाई सोमबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको Read More…

संघ \संस्था

बाँके प्रहरीद्वारा २ महिनामा ३३१ जना पक्राउ, १ करोड ४० लाख बढी राजस्व संकलन

देबु बानियाँ बाँके – बाँके प्रहरीले दुईमहिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ३३१ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान र कैद भुक्तानका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको दुई महिना पुगेको अवसरमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले विवरण सार्वजनिक गर्दै उक्त कुरा बताउनु भएको हो। बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार Read More…

स्वास्थ्य

झापाको अर्जुनधारामा एक महिलाको शव फेला

झापा, भदौ १४ । झापाको अर्जुनधारा ६ स्थित बिहानी टोलमा सोमबार बिहान एक महिलाको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय सुजन च्याउ उधोगको कम्पाउन्ड अगाडिपट्टि हातमा पैसा समाएको अवस्थामा सावित्राको शव फेला परेको हो। उनको परिवार लामो समयदेखि अर्जुनधारा ६ मा डेरामा बस्दै आएको Read More…

धर्म संस्कृती

आज सार्वजनिक विदा

काठमाडौं, भदौ १४ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी Read More…

धर्म संस्कृती

आज ‘श्रीकृष्णजन्माष्टमी’ देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै

झापा, भदौ १४ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ Read More…