झापा, साउन २४ । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न Read More…
Month: August 2021
गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिला पक्राउ
झापा, साउन २४ । झापाको गौरीगंजबाट प्रहरीले गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई पक्राउ गरेको छ। दमक नगरपालिका १ बस्ने वर्ष ३४ की मञ्जु धिमाल र सोही स्थान बस्ने वर्ष २५ की बिमला धिमाललाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो। शनिवार राति ९ बजे गौरीगञ्ज ४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी Read More…
किरण बने ‘द भ्वाइस अफ नेपाल सिजन-३’ काे बिजेता
काठमाडौं, साउन २४ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्। उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए । झापाको Read More…
मेचीनगरमा एक वृद्धको शव खोलामा डुबीरहेको अवस्थामा फेला
झापा, साउन २३ । झापाको मेचीनगर नगरपालिमा एक वृद्धको शव खोलामा डुबीरहेको अवस्थामा फेला परेको छ । मेचीनगर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनालको शव शनिबार साझ स्थानीय पालिया खोलामा डुबेको अवस्थामा फेला परेको हो । पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनामा रहेको गाई सार्न भनि घरबाट निस्किएका थिए । अपराह्न्न ४ Read More…
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडाै, साउन २३। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । Read More…
एसईईको नतिजा आज सार्वजनिक हुँदै; यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने Read More…
एमाले युवा नेता प्रसाईंलाई पितृ शोक
झापा, साउन २३ । नेकपा एमालेका युवा नेता चन्द्र प्रसाईंलाई पितृ शोक परेको छ । मेचीनगर ७ निवासी नेकपा एमाले जिल्ला कमिटी सदस्य, युथफोर्स झापाका पुर्व अध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाका अध्यक्ष समेत रहेका प्रसाईंका स्व पिता टिका प्रसाद प्रसाईको ९४ बर्षको उमेरमा शुक्रबार राति हृदय घातका कारण निधन भएको परिवार स्रोतले जनाएको Read More…
कोरोना कहर: झापामा साउन ३२ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा
झापा, साउन २२ । झापामा एक साताका लागि निषेधाज्ञा पुनः थप भएको छ। शनिवार मध्यरातदेखि साउन ३२ गते रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको कार्यालयले जनाएको हो। थप गरिएको निषेधाज्ञामा बिहान ६ बजेदेखि ९ बजेसम्म कृषि तथा खाद्यान्न पसल Read More…
मेस्सीले छाडे स्पेनिस क्लब बार्सिलोना
काठमाडौं, साउन २२ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट बिदा लिएका छन् । बार्सिलोनाले बिहीबार विज्ञप्ति जारी गर्दै कप्तान मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको जनाएको छ । खेलाडी र क्लब सम्झौता नजिक पुगेको भएपनि ला लिगाको वित्तीय संरचनाको कानुनी बाधाका कारण मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि मेस्सीले बार्सिलोनासँग सन् २०२६ Read More…
काम नसकिँदै सडक भत्किएपछि विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी
प्रविण अधिकारी इलाम, साउन २१ । इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछी नेपाल कम्युनिस्ट पार्टिले चासो लिँदै चेतावनी दिएको छ। ठेक्का सम्झौता अनुसार काम नभएको पाएपछी सडक डिभिजन कार्यलय इलाममा आज नेकपा इलामका सेक्रेटरी जितमान राई “मौसम”को नेतृत्वमा गएको टोलिले अनियमितता गर्ने कर्मचारिहरुलाई कडा चेतावनी दिएको छ Read More…









