झापा, साउन २१ । झापामा घरको पर्खाल भत्काउने क्रममा सोही पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा मिस्त्री काम गर्ने सोही ठाउँका ३५ वर्षीय रुपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो । बिहीबार बिहान ९ बजे घरको वाल भत्काउने क्रममा अचानक घरको वाल ढल्दा Read More…
Month: August 2021
“कोभिड १९” के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय !
हाल विश्वभरी फैलिरहेका कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । कोरोना भाइरस रोगको मुख्य लक्षणहरू Read More…
कोरोना खोप लगाउन जाँदाको मेरो भोगाइ
विकास घिमिरे कमल, साउन २० । पेशाले म एक पत्रकार साथै सकोस को कर्मचारी भएको नाता ले म लगायत मेरो विदेश जान लागेको साथी र अर्को सकोस कै कर्मचारी साथी मिलेर झापाको कमल गाउँपालिका स्वास्थ्य चौकिमा लगभग १०:३० बजे परिचय पत्र बोकेर कोरोनाको खाेप लगाउन भनेर हामी पुगिम l निकै भीड भाड नै थियो । Read More…
मेचीनगरमा २७ सयबढीले लगाए जोन्सन खोप
मेचीनगर, साउन २० । कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा २५ सयबढीले लगाएका छन् । मेचीनगरमा बुधबार र बिहीबार गरी दुईसम्म चल्ने जोन्सन खोप अभियान अन्तर्गत बुधबार सातवटा वडाका २ हजार ७ सय २६ जनाले खोप प्राप्त गरेका छन् । मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले दिएको जानकारीमा वडा नम्बर १ Read More…
मेचीनगरमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईदै, कुन वडाको पालो कुन दिन(तालिका सहित)
मेचीनगर, साउन २० । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा आजबाट लगाईंदै छ । आज र भोलि गरी दुई दिनसम्म चल्ने खोप अभियान सञ्चालन गर्नका लागि मेचीनगरमा वडागत विभाजन गरिएको छ । १५ वडा रहेका मेचीनगरमा बुधबार सात वटा वडा र बिहीबार आठ वडामा खोप लगाईंने नगर स्वास्थ्य शाखाले जनाएको छ । Read More…
सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज
काठमाडौँ, साउन १९ । सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो । आयोगले विभिन्न Read More…
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
काठमाडौं, साउन १९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा घिसिङले कार्यभार सम्हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रुपैयाँसम्म Read More…
पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु,’ खड्काले भनेका छन् । खड्काले सन्यास लिएको घोषणा गर्दै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको पनि उल्लेख गरेका छन् Read More…
परीक्षा स्थगित भएको छैन: अध्यक्ष पौडेल
काठमाडौं, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला मात्रै बताएको छ । कक्षा १२ को परीक्षा स्थगित भएको चर्चा सामाजिक सञ्जालको हल्ला मात्र रहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘केही अनलाइनले परीक्षा स्थगित भएको भनेर लेखेछन् । अहिलेसम्म त्यस्तो केही निर्णय भा’छैन,’ पौडेलले भने, ‘सकेसम्म निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने Read More…
कोरोना कहर: कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित
काठमाडौं, साउन १८ । कक्षा १२ सहित सबै तहको परीक्षा स्थ’गन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले को’रोना भाइरसको जो’खिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए । भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा Read More…









