मेचीनगर, साउन १७ । कृषकहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले Read More…
Month: August 2021
मेचीनगरका सबै वडाबाट खोप लगाउन पाईने, तर कुपन अनिवार्य
झापा, साउन १७ । झापाको मेचीनगर नगरपालिकाले अब आफ्नो नगरबासीलाई कोरोना बिरूद्धको खोप सबै वडाबाट लगाउने भएको छ । नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ । नगरपालिकामा आज बसेको कार्यपालिकाको वैठकले खोप केन्द्रमा भएको यसअघिको भिडभाडलाई मध्यनजर गर्दै Read More…
झापामा कडा निषेधाज्ञा : खाद्यान्न पसलदेखि सरकारी कार्यालयका सेवासम्म ठप्प
झापा, साउन १७ । झापामा हिजो रातिदेखि कडा निषेधाज्ञा लागु भएको छ । विभिन्न स्थानीय तहले पालिकाहरूमा संक्रमण बढेको भन्दै लकडाउन गरिरहेका बेला जिल्ला प्रकाशन कार्यालय झापाले शनिवार राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको हो । केही दिनदेखि झापामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले कडा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बिहीबार जिल्ला Read More…



