काठमाडौं, भदौ १० । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।
Month: August 2021
प्रदेश–१ काे मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
विराटनगर, भदौ १० । प्रदेश–१ काे मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । केही बेरअघि उहाँको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्षले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराउनु भएकाे हाे । आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता Read More…
नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुसँग २०२१ को महाधिवेशन शाखाको अन्तकृया
बाहुण्डाँगी । नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिबेशन तयारी तथा समन्वयका लागि पोखरा जेसीजको बर्ष २०२१ को कार्यकारिणी समिति, महाधिबेशन आयोजक समिति र नेपाल जेसीजको बोर्डका पदाधिकारीहरु बिच स्वागत तथा अन्तकृया कार्यक्रम पोखरा जेसीजको सचिवालयमा सम्पन्न भएको छ । नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर अरुणेश्वर खनालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख Read More…
माइजोगमाईमा चार हजार बढीले लगाए कोरोना विरुद्धको खोप
नरेन इलामेली इलाम, भदौ १० । इलामको माइजोगमाई गाउँपालिकामा विभिन्न समयमा संचालन भएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानमा हाल सम्म चार हजार बढीले खोप लगाएका छन् । चार चरणमा संचालन भएको खोप अभियानमा कोभिसिल्ड, भेरोसिल र जोनसन गरी हाल सम्म चार हजार दुई सय ३३ जनाले खोप लगाएको माइजोगमाई गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा Read More…
सिद्धार्थ जेसीजको जेसीज सप्ताह–२०२१ समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न
बाहुण्डाँगी । सिद्धार्थ जेसीजको जेसीज सप्ताह–२०२१ समापन तथा पुरस्कार वितरण समारोह शनिबार भैरहवामा सम्पन्न भएको छ । गत साउन २९ गतेदेखि सुरु भएको जेसीज सप्ताहको एक समारोहकाबीच शनिबार समापन गरिएको जेसीज सप्ताह निर्देशक दिपक काफ्लेले बताए । जेसीज सप्ताह अन्तर्गत शैक्षिक सामग्री वितरण, उत्प्रेरणात्मक कार्यक्रम, मैत्रीपूर्ण फुटसल, बालगृहमा चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम, निःशुल्क Read More…
कलैयासिटी जेसीजको सप्ताहमा सरसफाइ, लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतना
बाहुण्डाँगी । कलैया सिटी जेसिजले जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन सरसफाइ र लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यहरू गरेको छ । कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेश महतोको प्रमुख आतिथ्यमा कलैया वडा नं। २ स्थित मुक्तेश्वर महादेव मन्दिरको सरसफाइ कार्यक्रम गरियो । Read More…
मापसे गरी चलाएको मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु
झापा, भदौ १० । मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको Read More…
क्षेत्र घ सम्मेलन शुक्रवारबाट सुर्खेतमा सुरु
बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र घ अन्तर्गतको क्षेत्रीय सम्मेलन शुक्रवारबाट सुर्खेतमा सुरु हुँदैछ । यो सम्मेलन यो वर्षको पहिलो सम्मेलन हो । बिरेन्द्रनगर जेसीजले आथित्यता गरेको सम्मेलनको सबै तयारी पुरा भएको आतिथ्यता शाखा २०२१ का अध्यक्ष कमल लामिछानेले बताउनु भयो । कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आतिथ्यता शाखाले अध्यक्षहरुलाई मात्र सहभागि गराएर अन्यका लागि Read More…
भेरीगंगा जेसीजद्धारा नमूना जेसीज गाउँका स्थानीयलाई सौर्य बत्ती र खाद्यान्न सहयोग
बाहुण्डाँगी । भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासमा ५६ घर परिवारलाई सौर्य बत्ती र अतिबिपन्न ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराको साथ रेरी बाँकेको र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको सहयोगमा भेरीगंगा Read More…
भेरीगंगा जेसीजद्धारा नमूना जेसीज गाउँका स्थानीयलाई सौर्य बत्ती र खाद्यान्न सहयोग
बाहुण्डाँगी । भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासमा ५६ घर परिवारलाई सौर्य बत्ती र अतिबिपन्न ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराको साथ रेरी बाँकेको र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको सहयोगमा भेरीगंगा Read More…










