सञ्जित काफ्ले झापा, भदौ ४ । साथी….शब्द नै कति प्यारो लाग्छ।सम्झिँदै मुहारमा हाँसो बोकेर आउने यो शब्द मलाई जिन्दगीको भागदौडमा आउने कयौँ घुम्तीहरु जस्तै लाग्छन् ।जीवनमा साथीहरु भेटिने क्रम जारी नै रहन्छ तर सबैभन्दा प्यारो को बन्छ र हाम्रो जीवनमा महत्त्वपूर्ण हुन्छ त्यो सबै समय ले नै बताउदो रहेछ।पार्टीमा साथ दिने साथीभन्दा हाम्रो जीवन का Read More…
Month: August 2021
वामदेवको कित्ता ओलि कि नेपाल? यस्तो छ !
काठमाडौं, भदौ ४। नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए । नेता Read More…
धेरैलाई थाहा नभएको ‘महानायक’ राजेश हमालको यी बानी !
काठमाडौं, भदौ ४ । राजेश हमाल जस्तो होशियारी सायदैले अपनाउँछन् । उनी जतासुकै देखिदैनन्, जथाभावी बोल्दैनन्, जेसुकै गर्दैनन् । त्यसैले महानायक खासै लफडाबाजीमा फस्दैनन् । उनी आफ्ना निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् । कहिँ, कतै देखिनु परेमा व्यवसायिक स्वरुपमा प्रकट हुन्छन् । आफ्नो ‘सेलिब्रेटी छवी’लाई सकेसम्म जोगाउने यत्न गर्छन् । सोंच–विचार गरेर बोल्छन् । Read More…
मेचीनगरमा लाखौंको प्लान्ट प्रयोगमा नै नआई जीर्ण
झापा, भदौ ३ । झापाको मेचीनगर नगरपालिकामा लाखौंको लागतमा निर्माण भएको गोबर ग्यास प्लान्ट प्रयोगमा नै नआई जीर्ण अवस्थामा रहेको पाइएको छ । मेचीनगर–१० धुलाबारीस्थित पशुहाट छेउ, महेन्द्र राजमार्गदेखि करिब ५० मिटर दक्षिणमा रहेको सो गोबर ग्यास प्लान्ट प्रयोगमा नै नल्याई नगरपालिकाले जीर्ण अवस्थामा पु¥याएको हो । जनप्रतिनिधि विहीन भएको तत्कालीन अवस्थामा नगरपालिकाका कर्मचारीले विभिन्न Read More…
माधवको साथ छोडेर ओली पक्षमा उभिए रविन कोइराला
झापा, भदौ ३ । नेकपा एमाले झापाका पूर्व अध्यक्ष रविन कोइरालाले पनि आफू माधव नेपालको पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ । लामो समय माधव झलनाथ समूहसँग निकट रहनु भएका कोइरालाले उहाँहरुको साथ छोडेको बताउनुभएको हो । कोइरालाले भन्नुभयो ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौं भनेर सम्झाएको मान्नुभएन । मैले विभाजनलाई साथ दिन सकिन ।’ कोइरालाको नाम Read More…
डोरमणिले दिए राजिनामा, अष्टलक्ष्मी बागमतीको मुख्यमन्त्री
मकवानपुर, भदौ २ । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् । पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री Read More…
एमाले विभाजित : नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी, चुनाव चिन्ह ‘खुला किताब’
काठमाडौं, भदौ २ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ । बुधबार (आज) मात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु-याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो । लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले Read More…
इलाममा थप ६१ जनामा कोरोनाको संक्रमण, युवा उमेर समुहका धेरै संक्रमित
नरेन इलामेली इलाम, भदौ १ । इलाममा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३३ पुरुष र २८ महिलामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार संक्रमित मध्ये इलाम नगरपालिकाका १७, सूर्योदय नगरपालिकाका १२, देउमाई नगरपालिकाका ७, माई नगरपालिकाका १५, सन्दकपुर गाउँपालिकाका १, फाकफोकथुम Read More…
गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन
झापा, भदौ १ । झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिएको छ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले गिरिबन्धु टी स्टेटको २८० विघाको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरिबन्धु Read More…
‘नेपाल मास्क सप्ताह’ अभियानको समापनमा रोट्रयाक क्लब अफ इटाभट्टाको र्याली
मेचीनगर, भदौ १ । नेपाल सरकारले शुरु गरेको ‘नेपाल मास्क सप्ताह’ अभियान समापनका अवसरमा सोमबार झापाको मेचीनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो । कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अनिवार्य प्रयोग गर्न आग्रह गदैं ज्यामिरगढी रोड, भृकुटी Read More…










