मेचीनगर, भदौ १ । झापाको मेचीनगर स्थित काँकारभिट्टाबाट प्रशारित रेडियो साथी ९८.६ मेगाहर्ज आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । २०७५ साल भदौ १ गतेबाट प्रशारणमा आएको सामुदायीक रेडियो साथी आजबाट तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको हो । जसअन्तर्गत रेडियो साथीले आज तेस्रो बार्षिकोत्सव पनि मनाउँदैछ । समुदायमा सिमित रहेका विभिन्न आवाजहरुलाई Read More…
Month: August 2021
सुर्खेत लेडी जेसीजको वक्तृत्वकलामा चन्द्रा खत्री प्रथम
बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको आयोजनामा भइरहेको जेसीज सप्ताह अन्तरगत शनिबार उद्घाटन कार्यक्रम एवम् वक्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ । वक्तित्वकला प्रतियोगीतामा सुर्खेत होराइजन एकेडेमीकी कक्षा १२ कि छात्रा चन्द्रा खत्री प्रथम भइन् । ‘राइज द ओमन, राइज द नेशन’ विषयमा भएको वक्तित्वकला प्रतियोगीतामा ११ जना प्रतियोगीलाई पछि पार्दै खत्री प्रथम भएकी हुन् । सुर्खेत Read More…
मेची राइडर्स साइकल क्लब गठन
मेचीनगर, साउन ३२ । मेची राइडर्स साइकल क्लब मेचीनगरको अध्यक्षमा अर्जुन सुब्बा निर्विरोध चयन भएका छन् । सुब्बाको नेतृत्वमा तेह्र सदस्यीय नँया कार्यसमिति निर्विरोध चयन भएका छन् । मेचीनगरका सबै क्षेत्र समेटेर निर्माण गरिएको समितिको उपाध्यक्षमा राजु भारापाली श्रेष्ठ, सचिवमा धनराज थापा र कोषाध्यक्षमा बालकृष्ण थापा चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा अन्सुल अग्रवाल, Read More…
विर्तामोडको फोहोरमैला निराकार कम्पनीले नगरपालिकाको मुल गेटमै गाडिदियो
झापा, साउन ३२। झापाको विर्तामोड नगरपालिकाले नगर क्षेत्रकाे फोहोरमैला आफ्नै प्रशासनिक भवन परिसरमा गाड्ने गरेको पाइएको छ । नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न सकस परेको भन्दै विवादका बाबजुद पनि नगरपालिकाले तीन वर्षका लागि फोहोरमैला व्यवस्थापनको जिम्मा काठमाडौंको निजी कम्पनी निराकार कम्पनीलाई दिएको थियो । तर, निजी कम्पनी निराकारले नगरपालिकालाई नै डम्पिङ साइड बनाई दिएको छ । Read More…
झापामा जारी निषेधाज्ञा खुकुलो पारियो, के-के खुले यस्तो छ निर्णय
झापा, साउन ३२ । झापामा साउन १४ गतेबाट जारी गरिएको कडा निषेधाज्ञालाई खुकुलो पारिएको छ । जिल्लामा सोमबार बसेको डिसीएमसीको बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा भदौ १० गते बेलुका १२ बजेसम्मका लागि खुकुलो निषेधाज्ञा जारी गरिएको हो । यस अघि निषेध गरिएका सबै क्षेत्रलाई क्रमशः खुकुलो बनाइएको छ । अब खाद्यान्न पसल विहान सञ्चालनमा Read More…
कारले स्कुटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु
झापा, साउन ३२ । झापाकाे बाह्रदशी गाउँपालिका- ७ मा भएकाे सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने , अर्की एक युवती घाईते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार बाह्रदशी- ७ सिमलचाेकस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे प्र-१-०१-०१ प १९४२ नम्वरकाे स्कुटीलाई साेहि दिशाबाट Read More…
पवनदीप राजनले जिते ‘इन्डियन आइडल १२’ को उपाधि
काठमाण्डौ, साउन ३२ । सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए । Read More…
अध्यक्षमा सुब्बा निर्विरोध चयन
झापा, साउन ३१ । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्विरोध चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति झापाको हलमा आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सुब्बा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा Read More…
कनकाई साप्ताहिक सातौ बर्षमा प्रवेश
झापा, साउन ३१ । झापाको कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ बर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ख बर्गमा समेत बर्गिकृत हुदै आएको साप्ताहिक पत्रिका हो । कनकाई अनलाईन न्युज पोर्टल समेत नियमित प्रकाशन हुदै आएको यस साप्ताहिक तथा Read More…
झापामा एक पुरूषको शव सडेको अवस्थामा धानबारीमा फेला
झापा, साउन ३१ । कमल गाउँपालिका–२ क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ। स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिनअगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। शव Read More…










