खेलकुद

पीएसजीको सानदार जित

काठमाडौं, साउन ३१ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो । यसअघिको खेलमा पीएसजीले ट्रोएसमाथि २–१ को जित निकालेको थियो । घरेलु मैदान पीएसजीलाई सानदार जित दिलाउनको लागि माउरो इकार्डी, केलियन एमबाप्पे, Read More…

खेलकुद

लिभरपुलको सहज जित

काठमाडौं, साउन ३१ । नयाँ सिजनको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित निकाल्दै सुखद सुरुआत गरेको छ । शनिबार राति लिभरपुलले नर्विच सिटीलाई उसैको मैदानमा ३–० गोलले हराएको हो । लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टो फिर्मिनो र मोहम्मद सालाहले एक–एक गोल गरे । खेलको २६औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई पहिलो हाफभरि १–० गोलको अग्रता Read More…

स्वास्थ्य

हाच्छ्युँ किन आउँछ; जान्नुहोस् यस्ता छन् कारणहरु

काठमाडौं, साउन ३१ । हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो । यसलाई राम्रो र नराम्रो संकेतका रूपमा हेर्ने गरिन्छ । गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर कोहीकोही रोक्न खोज्छन् । तर यसो गर्नु गलत हो । हाच्छ्युँ रोक्दा शरीरलाई नोक्सानी हुन्छ । रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । Read More…

राजनीति

कांग्रेसको केन्द्रीय महाधिवेशन तीन महिना सर्यो, अब मंसिर ९ देखि १३ गतेसम्म हुने

काठमाडौं, साउन ३० । आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना पछाडि सरेको छ । शनिबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि झण्डै तीन महिनापछि महाधिवेशनको Read More…

संघ \संस्था

काँकरभिट्टा रोट्रयाक्टको तीन दिने रगत संकलन अभियान

मेचीनगर, साउन ३० । रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा रगत संकलन अभियान सुरु भएको छ । शनिबार काँकरभिट्टाबाट सुरु भएको अभियान तीन दिनसम्म चल्ने छ । झापामा बढ्दो रगत अभावलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष पुस्कर बस्नेतले जानकारी दिए । रोट्रयाक्टको आयोजनामा सम्पन्न कार्यक्रममा ३१ पुरुष र ९ महिला गरी कुल Read More…

खेलकुद

रोनाल्डोलाई पनि भित्र्याउने पिएसजीको तयारी

काठमाडौं, साउन ३० । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी विश्व फुटबलका दुई महान् खेलाडीहरु हुन्। यो जोडीको फुटबलमा सबैभन्दा बढी तुलना हुने गर्छ। अर्जेन्टाइन मेसी उत्कृष्ट कि पोर्चुगिज रोनाल्डो भन्नेमा विश्व फुटबल नै दुई ध्रुवमा उभिन्छ। रोनाल्डोले रियल मड्रिड जोइन गरेपछि यी दुई खेलाडीबीचकोे तुलना शुरु भएको हो। क्याटलन क्लब बार्सिलोना र स्पेनिस महारथी रियल Read More…

राजनीति

माओवादीले बनाइदियो शहिद परिवारको घर

झापा, साउन ३० । जनयुद्धका बेला सहादत प्राप्त गरेका जनमुक्ति सेनाका शहिद परिवारलाई नेकपा माओवादी (केन्द्र) ले घर बनाई दिएको छ । जनयुद्धका क्रममा ज्यान गुमाएका तात्कालिन अर्जुनधारा गाविस वडा नम्बर ५, रातेखालका गणेश लम्सालको परिवारलाई झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीको पहलमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो । स्वर्गीय लम्सालकी Read More…

अर्थ

झापाको विर्तामोडमा रहेको कपडा पसलमा आग‍ो लागि

झापा, साउन २९ । झापाको व्यापारीक केन्द्र विर्तामोडमा रहेको एउटा कपडा पसलमा केहीबेरअघि आगो लागेको छ । एक्सेल विकास बैंकसँग जोडिएको कपडा पसलमा आगो लागेको प्रहरीले जनाएको हो। थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए Read More…

संघ \संस्था

नेपाल जेसीज एरिया ए को तालिम प्रतिष्ठानको उद्घाटन

बाहुण्डाँगी, साउन २९ । विश्व युवा दिवशको अवसर पारेर हिजो (विहिबार( धरानमा नेपाल जेसीजको क्षेत्र ‘क’ तालिम प्रतिष्ठानको उद्घाटन भएको छ । धरान जेसीजको अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा कार्यक्रमको प्रमुख अतिथी रहेका नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले धरान–३ स्थीत धरान जेसीज सचिवालयमा स्थापित उक्त प्रतिष्ठानको उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी खनालले उक्त Read More…

अर्थ

उपभोक्तालाई खुशीको कुरा; अब महिनामा २० युनिट मात्रै खपत गरे बिजुलीको पैसा तिर्नु नपर्ने

झापा, साउन २९ । सरकारले मासिक २० युनिटसम्म विजुली खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उक्त निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालक समितिले गरेको महशुल छुटको प्रस्ताव निर्णयका लागि विद्युत नियमन Read More…