काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि Read More…
Month: August 2021
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त
बुटवल, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिए पनि प्रदेश सभामा हिजै अविश्वासको प्रस्ताव दर्ता भएको थियो। विपक्षी गठबन्धनले केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो। प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री केसी Read More…
वाईसीएल मेचीनगरको प्रश्न : किन अघोषित लोडसेडिङ भइरहेछ ?
मेचीनगर, साउन २७ । योङ कम्युनिष्ट लिग (वाईसीएल) मेचीनगर समितिले नेपाल विद्युत प्राधिकरण धुलावारी शाखासमक्ष ज्ञापन पत्र बुझाएको छ । राज्यले लोडसेडिङमुक्त घोषणा गरि सकेको भएपनि बारम्बार विद्युत अवरोध हुने समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो । बुधबार नगरसमितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा अघोषित लोडसेडिङको समस्या तत्काल बन्द गर्न ध्यानाकर्षण गराइएको छ Read More…
११ महिनापछि पुन: विद्युत प्राधिकरणमा फर्किए कुलमान घिसिङ
काठमाडौं, साउन २६ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति पाएका छन् । ४ वर्षे कार्यकाल पूरा गरेर घिसिङ गत वर्षको भदौ ३१ गते प्राधिकरणबाट विदाइ भएका थिए । तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकाले पुन: नियुक्ति दिन अस्वीकृत गरेको थियो । तर सरकार परिवर्तनसँग कुलमान घिसिङ करिब ११ महिनापछि पुन: विद्युत Read More…
मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन
मेचीनगर, साउन २७ । मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन भएको छ । मेचीनगर कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बरालले दिएको जानकारी अनुसार मेचीनगरमा थप दुई पुरुष संक्रमितको निधन भएको हो । मृत्यु हुनेमा वडा नम्बर ४ का ४८ बर्षीय पुरुष र वडा नम्बर ९ का ७५ बर्षीय पुरुष रहेका छन् । वडा नम्बर ४ का Read More…
देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ ?
काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा Read More…
स्टार फरवार्ड लियोनेल मेस्सी पिएसजीमा अनुबन्धित
काठमाडौं, साउन २६ । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका केही दिनअगाडि मात्र बिदा भएका मेस्सीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेको इटालियन पत्रकार फ्याब्रिजियो रोमानोले जनाएका छन् । ‘मेस्सी पिएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । Read More…
मेरो सपना र देश
सञ्जित काफ्ले झापा, साउन २६ ।जब आफ्नो देशको नाम सुन्छु तब मन हर्षित हुन्छ गर्वले छाती चौडा हुन्छ प्राकृतिक सुन्दरताका ती मनोरम दृश्यहरु मेरा मानसपटलमा घुम्न थाल्छ।हिमाल पहाड तराई सबै उत्तिकै रमणीय, यी ठाउँ हरु को आफ्नै पहिचान छन् ।तर बिस्तारै टक्क रोकिन पुग्छु र म झसंग हुन्छु।नेपालमा हरेक बर्ष बाढी,पहिरो,भुकम्प जस्ता प्राकृतिक प्रकोपको चपेटा, Read More…
बालकको उपचारमा रकम अभाव, सहयोग गर्न अपिल
झापा, साउन २६ । मुटु रोगबाट पीडित बालक संजेस लिङ्देनको उपचारमा खर्च अभाव भएको छ । पाँचथर यान्दुक –५ घर भई हाल झापा विर्तामोडमा अस्थायी बसोवास गर्ने १० वर्षीय बालकको उपचारमा खर्चको अभाव भएपछि परिवार समस्यामा परेको छ । विरामी बालकका परिबारले आइतबार विर्तामोडमा पत्रकारसंग कुरा गर्दै अहिलेसम्म उपचारमा १० लाख खर्च भईसकेको जनाउदै बाँकी उपचारका Read More…
बन्धक बनेका मेचीनगरका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा, साउन २५ । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर-१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको Read More…










