संघ \संस्था

दुवही जेसीजको अध्यक्षमा दिपेश राउत निर्वाचित

बाहुण्डाँगी । दुहवी जेसीजका लागि २०२२ को अध्यक्षमा दिपेश राउत निवार्ञचित हुनु भएको छ । बिहिवार सम्पन्न शाखाको ४० औँ शाखा अधिवेशनले राउतलाई सर्वसम्वत अधयक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्ष प्रवीण अग्रहरी, र मिना श्रेष्ठ, उपाधयक्षहरुमा मुरली झा, विशाल बराल, रामनारायण चौधरी र शंकर मण्डल तथा तालिम संयोजक कृष्ण पाठक निर्वाचित भएका शाखाका पूर्व अध्यक्ष सुबास भट्टराईले बताउनु भयो ।