काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । काठमाडौँमा जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो । साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। जम्मा मतदाता ४७४३ जना छन् । उनले राति ९ बजेसम्म मतदान Read More…
Month: December 2021
जेसीज अभियान मार्फत कुशल युवा नेतृत्व उत्पादन गर्न सकिन्छ
जेसी नेत्रलाल भट्टराई ( नारायण ) (अध्यक्ष – २०२१ तुल्सिपुरनगर जेसिज ) हामीले युवा भन्नाले करिब १७÷१८ बर्ष देखि ३५÷४० बर्ष सम्मका उमेर समुहका तरुणहरुलाइ बुझ्दछौ। नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । यस्तै विभिन्न देशहरूले भिन्न Read More…
एमालेले ९९ सदस्यीय पोलिटव्यूरोको गठन
काठमाडौं । नेकपा एमालेले ९९ सदस्यीय पोलिटव्यूरोको गठन गरेको छ । आइतबारको केन्द्रीय कमिटी बैठकले ८० जना पोलिटव्युरोको नाम टुंगो लगाएको हो । ९९ सदस्यीय पोलिटब्युरो कमिटीमा १९ जना केन्द्रीय पदाधिकारी बाहेक ८० जना केन्द्रीय सदस्यबाट चयन हुने प्रावधान छ । सोही अनुरुप केन्द्रीय कमिटीको बैठकले नाम टुंगो लगाएको हो । पोलिटव्यूरो सदस्यमा उपाध्यक्षमा पराजित Read More…
एमाले: ७ प्रदेशमै नयाँ इन्चार्ज तोकियो, प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे
काठमाडौं । नेकपा (एमाले)ले सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ७ वटै प्रदेशका इन्चार्ज तोकेको हो । सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट चयन भएका छन्, भने कर्णाली प्रदेशमा यमलाल कँडेल चयन भएका छन् । त्यस्तै प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्, भने प्रदेश २ मा रघुवीर Read More…
महिला हिंसा विरुद्ध ‘कचहरी’ नाटक प्रदर्शन
झापा । महिला हिंसा विरुद्ध जनचेतना जगाउने उदेश्यले ‘कचहरी’ नाटक प्रदर्शन गरिएको छ । झापाको मेचीनगर १३ स्थित चारआली बजारमा आइतबार सामुदायिक प्रहरी सेवा केन्द्र तथा प्रहरी चौकी चारआली र आशावादी बहुउद्देश्यी सहकारी संस्थाको संयुक्त आयोजनामा नाटक प्रदर्शन गरिएको थियो। गाउँघरमा हुने महिला सिंहा विरुद्ध जनचेतना जगाइएको कचहरी नाटक काँकरभिट्टाको परिवर्तन थ्रिएटर तथा त्यस अन्र्तगतको Read More…
देउवालाई पार्टीको सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन : डा. कोइराला
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा शेखर कोइरालाले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् । डा.कोइरालाले भने, ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस् । सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’ सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री र पार्टी सभापति फरक फरक Read More…
मेचीनगर नगरपालिकाः मतदातामा नामावली संकलन सम्बन्धी सूचना
मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने उमेर पुगेका (नागरिक्ता) भएका तर मतदाता नामावलीमा नाम चडाउन छुटेका सबै नगरवासीलाई मतदातामा नामावली चडाउन कार्यक्रम यहि पुस ४ गतेदेखि १८ गतेसम गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आवश्यक कागजात लिएर मेचीनगर भित्रका सम्बन्धीत स्थानमा गएर अनिवार्य मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सम्पूर्ण Read More…
टन्सिललाई हेलचेक्र्याइँ नगरौँ
काठमाडौं । जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए । उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य Read More…
काँग्रेस महाधिवेशनः दुई महामन्त्री पदका लागि विश्वप्रकास, मिनेन्द्र, गगनसहित ६ जनाको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्री पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदिप पौडेलले शनिबार उम्मेदवारी दर्ता गराएका हुन् । प्रकाशशरणले शेरबहादुर देउवाले सभापतिको ममूहबाट उम्मेदवारी दिएका हुन् भने प्रदिपले कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिएका हुन् । संस्थापनइतर पक्षबाट दुई Read More…
भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न
मेचीनगर । भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ । मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा शनिवार सम्पन्न साधारणसभामा सहकारीले मानवीय सेवा गर्ने, ज्येष्ठ नागरिक, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि गरी १२ जनालाई सम्मान गरेको छ । सहकारीले मेची आम्दा अस्पतालको स्त्तरोन्नतिका लागि आजै संस्थाका अध्यक्ष गोपाल चुँडालले मेची उद्योग Read More…









