संघ \संस्था

गल्याङ जेसीजको अध्यक्षमा विष्णु अधिकारी

बाहुण्डाँगी । गल्याङ जेसीजका लागि २०२२ को अध्यक्षमा विष्णु अधिकारी निर्वाचित हुुन भएको छ । आज सम्पन्न शाखाको चौथो साधारणसभाले अधिकारीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा खगेन्द्र भण्डारी, प्रकाश भुषाल, उपाध्यक्षहरुमा विष्णु भण्डारी, नेत्र अर्याल, हिमाल न्यौपाने र डोलराज खनाल निर्वाचित भएका शाखा निवर्तमान अध्यक्ष तथा निर्वाचन समितिका सदस्य दर्वेन्द्रदेव खनालले Read More…

संघ \संस्था

केन्द्रीय नेतृत्व लालमणी भण्डारीलाई शाखाको नेतृत्व विवेक आचार्यलाई

बाहुण्डाँगी । त्रिभूवनगर जेसीजका लागि २०२२ को अध्यक्षमा विवेक आचार्य निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको अधिवेशनले आचार्यलाई संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो । यसै वर्ष मात्र पहिलो पटक शाखाबाट नेपाल जेसीजको नेतृत्व गर्ने अवसर पाएको त्रिभूवनगरले महाधिवेशनबाट आए लगत्तै शाखा अधिवेशन गरेको हो । राष्ट्रिय नेतृत्वमा यस शाखाका पूर्व अध्यक्ष Read More…

संघ \संस्था

पोखरा जेसीजको अध्यक्षमा मिनराज खड्का निर्वाचित

बाहुण्डाँगी । पोखरा जेसीजका लागि २०२२ को अध्यक्षमा मिनराज खड्का निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४२ औँ शाखा अधिवेशन तथा ४७ औँ बार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । हालै मात्र नेपाल जेसीजको ४८ औँ महाधिवेशन सम्पन्न गरेको पोखरा जेसीजले एक सातामै आफ्नो शाखा अधिवेशन गरेर नयाँ नेतृत्व ल्याएको Read More…

संघ \संस्था

चम्पापुर जेसीजको अध्यक्षमा केशव तिम्सिना निर्वाचित

बाहुण्डाँगी । चम्पापुर जेसीज २०२२ को अध्यक्षमा केशव तिम्सिना निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २३ औं बार्षिक साधारणसभाबाट तिम्सिना सर्वसम्वत अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पूर्व अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो । शाखाको कार्यकारीणी उपाध्यक्षमा अमृत भट्टराई, सृजना सुबेदी, उपाध्यक्षमा उज्ज्वल न्यौपाने, बिकेश गौतम, सबिना पाण्डे, बिनोद तिमल्सिना निर्वाचित हुनु भएको Read More…

राजनीति

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि

झापा । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैत २२ देखि २४ गतेसम्म हुने भएको छ । त्यसअघि फागुन ७ र ८ गते विधान महाधिवेशन हुने बिर्तामोडमा बसेको सचिवालय बैठकले निर्णय गरेको छ । झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक Read More…

विविध

डिप बोरिङ गाडिने भएसंगै किसान हर्षित

मेचीनगर । खेती गर्ने समयमा पानीको अभाव हुन नदिन झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा डिप बोरिङ गाडिने भएको छ । वडाको शान्ती टोलमा गाडीने डिप बोरिङले सो क्षेत्रसंगै आसपासका पाँच सयबढी किसान लावान्वीत हुने मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए । समृद्ध तराई मधेस सिचाई आयोजना अन्तर्गत संघिय सांसद कुमारी मेचेको Read More…

अर्थ संघ \संस्था

मेची कृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सम्पन्न

झापा । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले देशमा कृषि पेशा रोजगारी र व्यवसायिक नभएर थोपरिएको पेशाको रुपमा मात्रै रहेको बताएका छन् । शनिबार मेची कृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले कृषि पेशालाई Read More…

राजनीति

माओवादी केन्द्रको महाधिवेशन आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज (आइतबार) काठमाडौँमा सुरु हुँदैछ । पर्सिसम्म चल्ने महाधिवेशनले विभिन्न प्रस्ताव अनुमोदन र नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरका एक हजार छ सय ३१ प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ । यो महाधिवेशनबाट माओवादी बहुपदीय प्रणालीमा जाँदैछ । यसअनुसार केन्द्रीय कमिटीमा पदाधिकारीको सङ्ख्या १५ हुनेछ । Read More…

राजनीति

एमालेबाहेकका दल वामपन्थी होइनन् : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् । अध्यक्ष ओलीले देश बनाउने Read More…

संघ \संस्था

बागलुङ जेसीजको अध्यक्षमा प्रकाश आचार्य निर्वाचित

बाहुण्डाँगी । बागलुङ जेसीज बर्ष २०२२ को शाखा अध्यक्षमा प्रकाश आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । बागलुङ जेसीजको बार्षिक साधारणसभा तथा ४४ औ शाखा अधिवेसनले आचार्यको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । यसअघि महासचिव रहनु भएका आचार्य बागलुङ जेसीजको ४४ औ अध्यक्षको रुपमा निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा अञ्जिला श्रेष्ठ Read More…