बाहुण्डाँगी । खाँडादेवी जेसीजको दोस्रो अध्यक्षमा सम्झना श्रेष्ठ निर्वाचित हुनु भएको छल । शनिवार सम्पन्न शाखाको पहिलो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । संस्थापक महासचिवमा रहेर शाखालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी श्रेष्ठ दोस्रो अध्यक्ष बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ । युवा उद्यमी होमराज श्रेष्ठको संस्थापक अध्यक्षमा स्थापना भएको यो Read More…
Month: December 2021
आज क्रिसमस डे : नेपालसहित विश्वभर मनाइँदै
काठमाडौं । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन Read More…
‘ए’ डिभिजन लिगमा आज विभागीय टोलीद्वय पुलिस र एपिएफको खेल
काठमाडौं । जारी कतार एयरेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार (आज) बाट छैटौँ चरणका खेलहरू हुँदै छन् । छैटौँ चरणको पहिलो दिन आज विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले आज भिन्नाभिन्नै खेलमा प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्युरोड टिम (एनआरटी) को सामना गर्दै छ । Read More…
भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने: अध्यक्ष लिङ्देन
तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताएका छन् । तुलसीपुरमा बिहिबार भएको आमसभामा उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए । अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही Read More…
देउवालाई केन्द्रीय कार्यसमितिमा दुई तिहाई बहुमत (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त १३३ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको विहीबार अन्तिम परिणाम आएको छ । गत पुस २८ गते भएको मतदानको विहीबार गणना सम्पन्न भएको हो । विहीबार बेलुका निर्वाचन समितिले १३३ सदस्यीय कार्यसमितिको अन्तिम परिणाम आएको जानकारी दिएको छ । ्१३३ मध्ये २ जना निर्विरोध निर्वाचित भएपछि १३१ जनाका Read More…
झापामा अर्काको नाममा लाइसेन्सको ट्रायल दिने एकजना पक्राउ
झापा । अर्काको नाममा सवारी लाइसेन्सको ट्रायल दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- ९ निवासी ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा उनी ट्रायल दिन आएका थिए । उनलाई Read More…
कतारको जेलमा रहेका राउतलाई नेपाल ल्याउन पहल गरिदिन परिवारको अपील
झापा । अनाहकमा श्रीमान कतारको जेलमा परेपछि आफ्नो परिवारको विचल्ली भएको भन्दै श्रीमती कुमारी राउतले श्रीमानलाई नेपाल ल्याउन पहल गरिदिन अपील गरेकी छिन् । आफ्नै साथीको हत्या आरोपमा कुमारीका श्रीमान कनकाई नगरपालिका–४ त्रिवेणी टोलका ३० वर्षीय सुुवास राउत बिवगत एक वर्षदेखि कतारको जेलमा बसिरहेका छन् । उनी गत वर्ष मंसिरमा आफ्नै कोठामा बस्ने साथीको हत्या Read More…
अनेरास्ववियु मेचीनगर अध्यक्षमा बिरु मेचे
मेचीनगर । अनेरास्ववियु मेचीनगरको प्रथम नगर अधिवेशनबाट नगर अध्यक्षमा बिरु मेचे चयन भएका छन । उधोग वाणिज्य संघको सभा हलमा आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा मेचेलाई चयन गरिएको हो । प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा प्रनिशा राउत, रोसन भुजेल, बिक्रम दुलाल र इश्वर रिजाल चयन भएका छन । त्यसैगरि, सचिवमा विनिता न्यौपाने र सहसचिबमा सचेत घिमिरे, प्रकाश Read More…
चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्छः महामन्त्री शर्मा
झापा । नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काङ्ग्रेसमा जोड दिएका छन् । महामन्त्री भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका शर्माले बिपीले स्थापित गरेको संस्कारअनुसार पार्टीको आन्तरिक चुनाव भएको बताएका छन् । चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्ने बताए । उनले काङ्ग्रेसमा चार कुरा आवश्यक भएको बताए । महामन्त्री शर्माले भने, ‘भ्रातृसंस्थाको सही Read More…
आगामी वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी
बनेपा । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको Read More…










