अर्थ

कामना सेवा विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण

ललितबहादुर प्रधान मेचीनगर । कामना सेवा विकास बैंक लि इटाभट्टा शाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न टेवा पुर्याउने उदेश्यले ट्राफिक सङ्केत बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैकले आफ्नो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी बिट इटाभट्टालाई उक्त ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण गरेको जनाएको छ । बैकले एक कार्यक्रमका बिच Read More…

राजनीति

विश्वप्रकाश शर्माः महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक झापा आउँदै

झापा । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक पुस ७ गते आज गृहजिल्ला झापा आउँदै छन् । महामन्त्री शर्माले आज दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउने भएको शर्माको सचिवालयका Read More…

राजनीति

हाम्रो प्रतिद्वन्द्वी एमाले हो : नेपाल

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन् । पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन् । ‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा Read More…

अर्थ

“मेचीनगर कृषि मन्डी” निर्माणका लागि नगर विकाश कोष र मेचीनगर नगरपालिका बीच ऋण सम्झौता

मेचीनगर । नेपालको पूर्वी सिमानाको प्रवेशद्वार एवं व्यावसायिक कृषि उपजको प्रमुख केन्द्रको रुपमा रहेको मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूवार्धारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा नगरपालिकाको करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने “मेचीनगर कृषिमण्डि (Mechinagar Vegetable Market)” आयोजनाका लागि आज मेचीनगर नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न Read More…

समाचार

ट्रकको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु

झापा । ट्रकको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१० निवासी ४० वर्षीय यामनाथ राय रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार सोमबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-१ मा मे १ ख १९५२ नम्बरको ट्रकले सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते रायलाई उपचारका लागि बिएण्डसी Read More…

राजनीति

विभिन्न पार्टी परित्याग गरि झापामा ७०० बढी राप्रपामा प्रवेश

झापा । विभिन्न पार्टी परित्याग गरि झापामा ठुलो संख्यामा राप्रपामा प्रवेश गरेका छन् । जिल्लामा आयोजित अलगअलग कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका पार्टी परित्याग गरि सात सय जना राप्रपमा प्रवेश गरेका छन्् । जिल्लामा राप्रपा प्रवेश गर्नेहरुमा भद्रपुरबाट नेपाली काँग्रेसका अगुवा नेता बिकेन्द्र मेन्याङ्बोसहित विभिन्न पार्टी परित्याग गरि ५२३ जना राप्रपामा प्रवेश गरेका Read More…

राजनीति

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक झापा आउँदै

झापा । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक पुस ७ गते गृहजिल्ला झापा आउँदै छन् । महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउन लागेको शर्माको सचिवालयका सदस्य Read More…

विविध

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौं । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८ मनाउन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार Read More…

संघ \संस्था

नेपाल थामी समाज झापाको अध्यक्षमा सञ्जय

मेचीनगर । नेपाल थामी समाज जिल्ला कार्य समिति झापाको अध्यक्षमा सञ्जय थामी चयन भएका छन् । समाजको आइतबार र सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सञ्जय थामीको नेतृत्वमा १५ सदस्यीय नँया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बुद्धि बहादुर थामी, सचिवमा ललित थामी, सह–सचिवमा आकाश थामी र कोषध्याक्ष सलिना थामी चयन भएका छन् । त्यस्तै Read More…

संघ \संस्था

छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा

झापा । मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल पुसको पहिलो सोमबारबाट शुभारम्भ भएको हो । जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको पत्रिका एक वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ । जनताको आवाजलाई पाठकमाझ पुर्याउने अभियान निरन्तर अघि बढाउन पत्रिकाका प्रकाशक बालकृष्ण थापाले जनाएका छन । Read More…