संघ \संस्था

कुलमान घिसिङ उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मानित

काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन्। लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न Read More…

अर्थ

झापा: जाडोमा महिलालाई ‘भक्का’ विक्री गर्न भ्याइ–नभ्याइ

झापा । जाडोयामको शुरुवातसँगै झापाको विभिन्न चोक तथा गल्लीहरुमा भक्का पकाएर विक्री गर्ने महिलाहरुलाई भ्याइ–नभ्याइ हुने गरेको छ । विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजाको रुपमा रहेको भक्का पछिल्लो समय पहाडी तथा अन्य समुदायले पनि खाने गरेका छन् । भक्काप्रति सबै समुदायका मानिसहरु आकर्षित हुन थालेसँगै अहिले झापाका Read More…

राजनीति

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा ३०२३ र शर्मा १९८४ मत ल्याएर निर्वाचित हुनुभएको हो । महामन्त्रीका प्रतिस्पर्धीहरु डा. प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत पाउनुभयो । कांग्रेस Read More…

समाचार

झापाको दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा स्थित राजमार्गमा सडक दुर्घटना हुँदा दुइ जनाको मृत्यू भएको छ । बुधबार बेलुका ७ः४० बजे कनकाई नगरपालिका वडा नं.७ दुर्गापुर स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ७९३७ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल Read More…

राजनीति

कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा नेताद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भएका छन् । बुधबार राति सम्पन्न मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार गुरुङसँग कम मत अन्तरले अन्तरले पराजित भए । मतदानमा Read More…

शिक्षा

माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल Read More…

खेलकुद

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे। मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल Read More…

स्वास्थ्य

झापाको काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ

झापा । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तामाङलाई मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो ट्राभल्समा नक्कली पीसीआर रिपोट बनाउने गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले तामाङको ट्राभल्सबाट एसर Read More…

शिक्षा

विद्यार्थीलाई ब्याग र न्यानो कपडा वितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको एक विद्यालयका विद्यार्थीलाई ब्याग र न्यानो कपडा वितरण गरिएको छ। मेचीनगर–८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची आधारभुत विद्यालयमा अध्यायनरत ५८ जना बालबालिकालाई किताब, कापी र पेन्सील राख्न ब्याग तथा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो। बुधबार विद्यालय परिसरमा एक कार्यक्रमका बीच चिसो बढ्दै Read More…

संघ \संस्था

प्रेस चौतारी झापाको अधिवेशन दमकमा हुने

बिर्तामोड । प्रेस चौतारी झापाको जिल्ला अधिवेशन पुस १९ गते दमकमा हुने भएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति र स्थान ताकेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न सदस्यता अध्यावधिक समिति र आर्थिक उपसमिति गठन गरेको छ । चौतारीका सचिव प्रदीप परियारको संयोजकत्वमा सदस्यता अध्यावधिक समिति र उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा Read More…