बाहुण्डाँगी, ४ माघ ।सुरुंगा जेसीजको सन् २०२१ लागि अध्यक्षमा उषा उप्रेती (यदुमाया) सर्वसम्वत निर्वाचित भएकी छिन् । जेसीजको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट उप्रेती निर्वाचित भएकी हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजकुमार कट्टेल, सुदिप भण्डारी सर्वसम्वत निर्वाचित बनेका छन् । जेसीजको विधान अनुसार चारजना उपाध्यक्ष रहने व्यस्था छ जस अनुसार उपाध्यक्ष पदमा Read More…
Year: 2021
चारआली जेसीजको अध्यक्षमा सन्तोष न्यौपाने निर्वाचित
बाहुण्डाँगी, ४ माघ । चारआली जेसीजको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको आठौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । चारआली जेसिजका संस्थापक सदस्य न्यौपाने, वर्ष २०१४ मा सञ्चार संयोजक, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा वरिष्ठ उपाध्यक्ष, वर्ष २०१७ मा सचिव, वर्ष २०१८ मा महासचिव, वर्ष Read More…
गछिया जेसीजको अध्यक्षमा रविन सिटौला
बाहुण्डाँगी, ४ माघ । गछिया जेसीजका लागि २०२१ को अध्यक्षमा रविन सिटौला निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको सातौँ अधिवेशनले सिटौलालाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षम कमलप्रसाद ढुङ्गाना र शान्तिराम श्रेष्ठ, उपाध्यक्षहरुमा प्रदीप खतिवडा, दीपा निरौला, चेतनाथ अधिकारी र लक्ष्मण दाहाल सर्वसम्वत निर्वाचित भएका छन् । शाखाको कानुनी सल्लाहकारमा Read More…
स्वस्तीकाले सम्हालिन वीरता लेडीको जिम्मेवारी
बाहुण्डाँगी, ४ माघ । वीरता लेडी जेसीजको २०२१ को नेतृत्व सञ्चारकर्मी स्वस्तीका आचार्यले सम्हालेकी छिन् । शनिवार सम्पन्न शाखाको १६ औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भएसँगै अबको नेतृत्व आचार्यले सम्हाल्ने भउकी हुन् । वीरता लेडी जेसीजकी सन् २०२० की अध्यक्ष सुष्मा भण्डारी पौडेलकोे गलामा लगाइएको जेसीज अध्यक्षीय चेन संस्थाका पूर्व अध्यक्षहरुले वीरता लेडी जेसीजको Read More…
काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी
युवराज आचार्यमेचीनगर, माघ ४ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई पराजित गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा काकँरभिट्टा ट्रेनिङ सेन्टरले रेड स्टार विर्तामोडलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटारफाईनलमा प्रवेश गरेको छ । मेचीनगर–६ Read More…
प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जित
काठमाडौं, माघ ४ । काठमाण्डौमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको तेस्रो दिन मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ । प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल आर्मी क्लबले मध्यम प्रदर्शन गर्न पुग्यो। उसका लागि ओपनर अनिल मण्डलले Read More…
बौद्धमोड साकोसको १२औं साधारणसभा सम्पन्न
मेचीनगर, माघ ४ । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बौद्धमोड बजार परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी संघ सञ्चालक समिति सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सापकोटा, विशेष अतिथि मेचीनगर वडा नम्बर २ का अध्यक्ष तिलक Read More…
महिला राष्ट्रिय लिग माघ ७ देखि, विजेताले १५ लाख रूपैयाँ पाउने
काठमाडौं, माघ ४ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने राष्ट्रिय महिला लिग यहि माघ ७ गतेबाट हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगितामा लिग विजेता टिमले १५ लाख, उपविजेताले आठ लाख रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुनेले ५ लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पाउने भएका छन् । प्रतियोगितामा विधागत Read More…
राजेन्द्र महतोसहित जसपाका चार नेता नेकपामा प्रवेश गर्ने तयारी
काठमाडौं, माघ ४ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् । स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् । ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए । जसपाका Read More…
कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं, माघ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई Read More…










