संघ \संस्था

बहुबन सामुदायिक बन उपभोक्ता समुहको बार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । बहुबन सामुदायिक बन उपभोक्ता समुहको ३३ औं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । बन कार्यलय परिसरमा भएको साधारणसभाको उद्घाटन मेचीनगर २ का वडा अध्यक्ष तिलक न्यौपानेले गरेका थिए । उत्त समारोहमा मेचीनगर ३ का ३ वटा स्कुलका ६ जना बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिएको थियो । जसमा बलभद्र आधारभुत, नवज्योती आधारभुत र Read More…

स्वास्थ्य

नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको सचिवमा डेनु

मेचीनगर । नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको ८ औ अधिवेशन सम्पन्न भएको छ । बिहिबार सप्पन्न अधिवेशनबाट संघको सचिवमा युवा समाजसेवी डेनु मगर निर्वाचित भएका छन् । संघको अध्यक्षमा महेशलाल मेचे र उपाध्यक्षमा पुन्य प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै संघको सह–सचिवमा भिम निरौला र कोषाध्यक्षमा भुवन सिंह कार्की चयन भएका छन् Read More…

शिक्षा

बाल सुबोधिनी माविमा मनाइयो तमु ल्होसार र खिचडी दिवस

झापा । झापाको मेचीनगरस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा बिहीबार तमु ल्होसार मनाइएको छ । आज  मेचीनगर-१४ दुहागडिमा रहेको विद्यालयमा तमु ल्होसार सहित पुस १५ अर्थात् खिचडी दिवस पनि मनाइएको छ । सो क्रममा उक्त विद्यालयमा अध्ययनरत गुरूङ समुदायका ५ जना विद्यार्थिहरुलाई शैक्षिक सामग्री सहित सम्मान समेत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार खिचडी दिवसको अवसरमा नर्सरी देखि कक्षा Read More…

संघ \संस्था

चारआली जेसिज अध्यक्षमा विरू

मेचीनगर । चारआली जेसिजे वर्ष २०२२ को अध्यक्षमा विरवहादुर बेघा (विरू) निर्वाचित भएका छन् । जेसिजको नवौ वार्षिक साधारणसभा बाट बेद्या अध्यक्षमा निर्वाचित भएका हुन । यस्तौ कार्यकारणी उपाध्यक्षमा जीवन दाहाल र प्रविण पौडेल निर्वाचित भएका छन् । त्यसैगरी चारआली जेसिजको उपाध्यक्षमा नेत्र मिश्र, विवेक सुन्दास, प्रफुल केसी र दिपक राई निर्वाचित भएका निर्वाचन समितिका Read More…

स्वास्थ्य

एकै परिवारका चार जनाको अस्पतालको क्वाटरमा निसासिएर मृत्यु

काठमाडौं । अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालको क्वाटरमा निसासिएर कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, आमा कोकिला भट्टराई, तीन महिनाको छोरा इप्सन भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले Read More…

धर्म संस्कृती

आज ‘तमु ल्होसार’ मनाइँदैं

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । Read More…

समाचार

आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो । बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले Read More…

संघ \संस्था

भीरकोट जेसीजको अध्यक्षमा कृष्णप्रसाद अधिकारी

बाहुण्डाँगी । भीरकोट जेसीज २०२२ को अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । शाखाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्पवत वि.नर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा शिव खनाल र सृजना गौतम, उपाध्यक्षहरुमा रुद्र ढुङ्गाना, विमला रेग्मी, रिवन विक र ज्योति थापा निर्वाचित हुनु भएको छ । यसैगरी नवनिर्वाचित अध्यक्ष अधिकारीले महासचिवमा Read More…

संघ \संस्था

कालिको जेसीजको अध्यक्षमा मेनुका थापा निर्वाचित

बाहुण्डाँगी । कालिका जेसीजका लागि २०२२ को अध्यक्षमा मेनुका थापा निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । संस्थापक सदस्य थापा २०२१ को बोर्डमा कार्यकारीणी उपाध्यक्षमा रहेर आफ्नो जिम्मेवारी बहन गरिसक्नु भएको अनुवभी व्यक्ति हुनुहुन्छ । रत्ननगर महाधिवेशनबाट प्रस्तावित भएके कालिकाले भलबारी महाधिवेशनबाट पूर्ण रुपमा Read More…

कला

मेचीनगर मावि स्तरीय नृत्य प्रतियोगितामा होलिबेल प्रथम

काँकरभिट्टा । मेचीनगर स्तरीय नृत्य प्रतियोगितामा धुलावारीको होलिबेल अंग्रेजी स्कुलले प्रथम स्थान हासिल गरेको छ । काँकरभिट्टा क्याम्पसको २३ औँ बार्षिकोत्सव समारोहमा आयोजित प्रतियोगितामा होलिबेलले उपाधी जितेको हो । जितसँगै होलिबेलले नगद १० हजार टफ्री र प्रमाणपत्र प्राप्त गरेको छ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको होलिबेलले झापाका विभिन्न क्षेत्रबाट विभिन्न विधामा उपाधी जितिसकेको Read More…