बाहुण्डाँगी, २७ पुस । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले नेपाल जेसीजका हरेक शाखाहरुमा जेसीज गाउँ अभियानलाई योजनाका रुपमा ल्याएको बताउनु भयो । विरगञ्ज जेसीजको ४८ औँ पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खनालले आफुले उम्मेदवारीकै क्रममा वार्षिक योजनामा प्रस्तुत गरेको योजनालाई सार्थक रुप दिन योजनाबद्ध रुपमा अघि बढ्ने बताउनु भयो । ‘देशका सबै शाखामा यो Read More…
Year: 2021
प्रधानमन्त्री ओलीलाई भीम रावलको खुलापत्र
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाईंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ Read More…
कक्षा ११ को पाठ्यक्रम सम्बन्धी मुद्धा सर्वोच्चद्धारा खारेज, नयाँ पाठ्यक्रम लागू हुने
काठमाडौं, पुस २८ । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको Read More…
सूर्य चिह्न र नाम नपाए आँधीवेहरी आउँछः प्रचण्ड
पोखरा, पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सूर्य चिह्न र नाम नपाए आँधीवेहरी आउने चेतावनी दिएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिह्न र पार्टीीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् । ‘नाम र चिन्ह हाम्रो हुन्छ Read More…
आगलागी हुँदा झापामा एकको मृत्यु
झापा, पुस २८ । आगलागी हुँदा झापामा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । साँझ साढे ७ बजेतिर शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा आगो लाग्दा घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ Read More…
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग दर्ता
काठमाडौं, पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ । डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ। उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार Read More…
पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि संसद विघटन गरेको हुँः प्रधानमन्त्री ओली
काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको बताउदै प्रदेश सरकार जोगाउन अन्य दलहरुसँग सहकार्य गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा विघटनलगत्तै आफ्नो समूहका कार्यकर्तालाई पुस अन्तर पार्टी निर्देशन पठाउँदै उनले यस्तो निर्देशन दिएको दस्तावेज सार्वजनिक भएको हो । निर्देशनमा नेकपामा Read More…
पल्सर स्पोर्टस अवार्ड आज
काठमाडौं, पुस २८ । नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज मंगलबार आयोजना हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा Read More…
पृथ्वी जन्मजयन्तीमा दीप प्रज्ज्वलन
मेचीनगर, पुस २७ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार झापाको मेचीनगर–६ स्थित काकँरभिट्टामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । मेचीनगरका युवा विद्यार्थीद्वारा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज साझ दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, अनेरास्नवियूका मेचीनगर संयोजक आशिष पौडेल, सहसंयोजक अविजित दवाडी, सुलभ भण्डारी, भवेस Read More…
झापामा दुई प्रदेशसभा सदस्य वामदेवको अभियानमा
झापा, पुस २७ । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् । नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत Read More…










