मेचीनगर, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का झापा क्षेत्र नं. १ का नेताहरुले पार्टी बिभाजित हुने कुनै पनि गतिविधिमा नलाग्न सबै नेता, कार्यकर्ता तथा बिभिन्न जिम्मेवारीमा रहने सबै नेकपा सदस्यहरुलाई अपिल गर्नु भएको छ । झापा क्षेत्र नं। १ का नेकपा क्षेत्रिय संयोजक तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, जिल्ला सदस्य तथा प्रदेश सांसद Read More…
Year: 2021
बिन्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दशरथ खडिया
मेचीनगर, पुस २६ । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट दशरथ खडिया अध्यक्षमा निर्वाचित भएका छन् । आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचन प्रक्रियाबाट अध्यक्षमा खडिया चयन भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर देवकोटा, सदस्यहरुमा माण्डु धिमाल, देवकुमारी श्रेष्ठ, असारु खडिया, उत्तम चौहान, हेमनारायण धिमाल, चम्पा तामाङ निर्वाचित Read More…
कांग्रेस निर्वाचनको पक्षमाः डा.शेखर कोइराला
काठमाडौं, पुस २६ । कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अलादलते प्रतिनिधिसभा पुनःस्थापना नगरे निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै डा.कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका हुन् । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकारेर अगाडि बढ्छ’, डा.कोइरालाले भने, ‘अदालतले प्रधानमन्त्रीको निर्णय सदर गरेको Read More…
मेरो कार्यकालमा जस्तो असाधारण विकास कुनै सरकारले गरेको छैनः प्रधानमन्त्री ओली
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा जस्तो असाधारण विकास यसअघि अरु कुनै पनि सरकारका बेला नभएको दाबी गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले यो सरकारको पालामा रानीपोखरी देखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए । ‘विकासलाई तीव्रताका साथ अघि बढाएका Read More…
प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ २ देखि, १० टिमले प्रतिस्पर्धा गर्ने
काठमाडौँ, पुस २६ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टोली बिच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसका लागि दुई समहू विभाजन गरिएको छ । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल क्लब, गण्डकी प्रदेश, प्रदेश नं. १ र Read More…
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुत गतिमा अघि बढ्दै
झापा, पुस २६ । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुत गतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ। शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु Read More…
बैंक तथा वित्तीय संस्थाले इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिनुअघि ग्राहकलाई पूर्व जानकारी गराउनुृ पर्ने
काठमाडौं, पुस २६ । बैंक तथा वित्तीय संस्थाले अवदेखि ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिनुअघि पूर्व जानकारी गराउनुृ पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै यस्तो व्यबस्था गरेको हो । त्यसैगरी एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने प्रावधान तोकेको छ । कोरोना महामारी र लकडाउन यता Read More…
ब्रा सानो किनिदिएको भन्दैविवाह भएको ११ घण्टामै डिभोर्स
काठमाडौं, पुस २५ । भित्री वस्त्र ब्रा सानो किनिदिएको भन्दै चीनमा विवाह भएको ११ घण्टा नपुग्दै एक महिलाले आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेदको माग गरेकी छिन्। आफूले लगाउने ब्राको साइज थाहा हुँदा हुँदैपनि श्रीमानले अपमान गर्दै सानो ब्रा किनिदिएको उनको आरोप छ। उनीहरुले पहिल्यै कानुनी रुपमा विवाह गरेका थिए। तर चिनियाँ रित अनुसार भर्खरै विवाह गरेका Read More…
सोलुखुम्वु बन्यो दोस्रो प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन
मेचीनगर, पुस २५ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्वुले जितेको छ । शनिबार सम्पन्न मेन्स डबलतर्फ फाइनलमा पाँचथरलाई १४/२१, २१/१९ र २१/१९ सेटमा पराजित गर्दै सोलुखुम्वुले उपाधि जितेको हो । उपाधिसंगै सोलुखुम्वुले नगद रु ५० हजार हात पारेको छ । उपविजेता बनेको पाँचथरले ३१ हजार हात पारेको छ । तेस्रो स्थान हासिल गरेको धरानले Read More…
संसद विघटनको विरोधमा कांग्रेसले गर्यो काँकरभिट्टामा विरोध प्रदर्शन
मेचीनगर, पुस २५ । संसद विघटनका विरुद्धमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को आयोजनामा आज काँकरभिट्टामा विरोध प्रदर्शन भएको छ । जुटौँ संसद विघटनको असंवैधानिक कदमका विरुध्दमा, उठौँ लोकतान्त्रिक संविधान रक्षाका पक्षमा भन्दै कांग्रेसका नेता, कार्यकर्ता र युवाहरुले शनिबार काँकरभिट्टा बजारमा जुलुस प्रदर्शन गरेका हुन् । कांग्रेस झापा क्षेत्र नम्बर १ Read More…










