विविध

५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट मेचीनगरका राई पक्राउ

काठमाडौँ, पुस २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई रहेको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चेक जाँचको क्रममा ९ एमएम पेस्तोलमा लाग्ने ५० थान गोलीसहित उनलाई पक्राउ गरिएको हो । राई Read More…

विविध

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

विराटनगर, पुस २० । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो । पक्राउ परेको उनको नाम गोप्य राखिएको छ । उनको परिचय खुलेपछि बलात्कृत किशोरीको पनि परिचय खुल्ने भएपछि प्रहरीले उनको परिचय गोप्य राखेको हो Read More…

राजनीति

गृहमन्त्रीविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

चितवन, पुस २० । गृहमन्त्री रामबहादुर थापाविरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ। थापालाई चितवनमा कालो झण्डा देखाउनुका साथै विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो। प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो। Read More…

संघ \संस्था

कपन जेसीजको अध्यक्षमा नवराज वन निर्वाचित

बाहुण्डाँगी, २० पुस । कपन जेसीजको १० औँ वार्षिक साधारणसभाले २०२१ को अध्यक्षमा नवराज वनलाई सर्वसम्वत निर्वाचित गरेको छ । शनिवार सम्पन्न साधारणसभाले वनलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा श्याम तिम्सिना, सुमन थपलिया, उपाध्यक्षहरुमा प्रदिश खनाल, लिरा पोखरेल, प्रशान्त थपलिया र सोनी तामाङ निर्वाचित भएका शाखाका २०२० का शाखा अध्यक्ष रुपेश भट्टराईले Read More…

संघ \संस्था

गल्याङ जेसीजको अध्यक्षमा गोपिकृष्ण रेग्मी

गल्याङ जेसीजको अध्यक्षमा बाहुण्डाँगी, २० पुस । गल्याङ जेसीजको अध्यक्षमा गोपिकृष्ण रेग्मी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनबाट वर्ष २०२१ को लागि रेग्मी सर्वसहमतिमा निर्वाचित हुनुभएको हो । गल्याङ जेसीजको कार्यकारिणी उपाध्यक्षमा ज्ञानेन्द्र पाठक र प्रतिमा भट्टराई चयन हुनु भएको छ । नवगठित समितको उपाध्यक्षमा रेश्मीराज न्यौपाने, केशव वस्याल, हेमा न्यौपाने र सुनिल पाठक Read More…

संघ \संस्था

वीरता जेसीजको अध्यक्षमा राजिव धिमाल सर्वसम्वत निर्वाचित

बाहुण्डाँगी, २० पुस । वीरता जेसीजको बर्ष २०२१ को लागि राजिव धिमाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको छ। लामो समयदेखि वीरता जेसीजमा आबद्ध धिमालले शाखामा रहेर विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका अनुभवी व्यक्ति हुनुहुन्छ । धिमाल विर्तामोडमा रहेको उत्कृष्ट विद्याल य टावर टेम्पल बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । वीरता जेसीजको ४० औं अधिवेशनबाट Read More…

संघ \संस्था

विराटनगर जेसीजका अध्यक्ष प्रदिप दाहालद्धारा पदभार ग्रहण

बाहुण्डाँगी, २० पुस । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार विराटनगरमा आयोजित विशेष समारोहका बिच २०२० का अध्यक्ष उज्जवल खरेलले २०२१ का अध्यक्ष प्रदिप दाहाललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै नयाँ कार्य समितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए । साथै नव निर्वाचित अध्यक्ष तथा सिंगो टिमलाई सपथ ग्रहण गराईको Read More…

स्वास्थ्य

पत्नी सीतालाई लिएर उपचारका लागि आज प्रचण्ड भारत जाँदै

काठमाडौं, पुस २० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई लिएर उपचारका लागि भारत जाने भएका छन् । आइतबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपाल समूहको बैठकमा उनले आफू पत्नीलाई लिएर सोमबार भारतको मुम्बई जाने जानकारी दिएका थिए । सीता एक किसिमको पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । केही दिन अगाडि मेडीसिटी अस्पतालमा उपचार Read More…

संघ \संस्था

भकुण्डेबेसी जेसीजको नेतृत्व सुदर्शन चिमोरियालाई

बाहुण्डाँगी, पुस २० । भकुण्डेबेसी जेसीजको २०२१ को नेतृत्व सुदर्शन चिमोरियाले लिएका छन् । शनिवार सम्पन्न शाखाको १० औँ शाखा अधिवेशन तथा ११ औँ वार्षिक साधरणसभाले चिमोरियालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सुमन दाहाल, शिव न्यौपाने, उपाध्यक्षहरुमा हरिराम खड्का, लक्ष्मीराज चिमोरिया, शिरिष तपलिया र रञ्जु उप्रेती निर्वाचित भएका छन् । यसैगरी Read More…

खेलकुद

युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

काठमाडौं, पुस २० । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित आत्मसात गरेको हो । खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए Read More…