साहित्य

फोटो पत्रकार खरेललाई सुसेली साहित्य पुरस्कार

बाहुण्डाँगी, पुस १८ । चराहरुको खोज गरेर नेपाललाई चरा पर्यटनका माध्यमबाट विश्वभर परिचित गराउने अभियानमा लागेका झापा मेचीनगरका देवेन्द्र खरेललाई सुसेली साहित्यक परिवारले यो वर्षको सुशेली साहित्यक प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । १२ वर्षदलेखि काँकरभिट्टामा फोटो तथा भिडियो ग्राफीको व्यवसाय गर्दै आउनु भएका खरेल पछिल्लो समय चराहरुको संरक्षण अभियानमा लाग्नु भएको थियो । खरेलले Read More…

राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको बिर्तामोडमा प्रदर्शन (फोटोफिचर)

झापा, पुस १८ । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह अहिले देशै भर सडक संघर्षमा उत्रिएको छ । सोही कार्यक्रम अनुसार आज झापामा पनि बृह्त बिरोध सभा आयोजना गरेको हो Read More…

खेलकुद

लुम्बिनीलाई पराजित गर्दै प्रदेश नं. १ फाईनलमा प्रवेश, अब उपाधिका लागि एपीएफ संग भिड्ने

काठमाडौं, पुस १८ । प्रदेश नम्बर नं. १ दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश नं.१ उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि प्रदेश नं. १ ले आइतबार फाईनलमा एपीएफसंग प्रतिस्पर्धा गर्ने छ । Read More…

संघ \संस्था

नकलबन्दा साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर, पुस १८ । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको सभामा संस्थामा आवद्ध शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष होमराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि Read More…

समाचार

पैदलयात्रुलाई किच्दै उद्दार नगरी कुलेलाम ठोके मन्त्री प्रभु साह

सर्लाही, पुस १८ । आफू सवार जीपले पैदलयात्रुलाई ठक्कर दिएपछि शहरी विकास मन्त्री प्रभु साह सवार उद्दार गर्नुको साटो भागेका छन्‌। मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री गम्भीर अवस्थामा छन्‌। ​पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु Read More…

खेलकुद

म्यान्चेस्टर युनाईटेड शीर्ष दुईमा

काठमाडौं, पुस १८ । म्यान्चेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ । शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ । युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए । जितसहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ । Read More…

अर्थ

सांसद बानियाँद्वारा त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास

भद्रपुर, पुस १७ । प्रदेश नम्बर १ का सांसद वसन्त बानियाँले भद्रपुर नगरपालिका १ स्थित त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५.४० मिटर लम्बाई र ८.४० मिटर चौडाइ रहेको सो पुलको सांसद बानियाँले शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन । रकमको कारण निर्माण कार्य अवरोध हुन नदिने प्रतिबद्धता Read More…

खेलकुद

फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्ग नियुक्त

काठमाडौं, पुस १७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्गलाई नियुक्त गरेको छ । राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङ्गलाई राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो । राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिकले नवनियुक्त प्रशिक्षक गुरुङ्गलाई नियुक्तिको प्रमाण Read More…

विचार

अन्धबिश्वास र नेपाली समाज

लिजा भण्डारीझापा, पुस १७ ।अन्धविश्वास आफैमा एउटा जटिल बिषय हो जसलाइ स्पष्टता चाहिएको छ। अन्धविश्वास अर्थात् कुनै पनि कुरा माथी अन्धो भएर अथवा आँखा चिम्लेर बिश्वास गर्नु। ल ठिक छ त्यही बिश्वासले हामीलाई एक पटक दुई पटक साथ देला तर सधै भरी दिन सक्दैन कहिले न कहिले नराम्रो तरिकाले पछार्छ नै। अन्धविश्वास भनेको एउटा मनोबैज्ञानिक Read More…

खेलकुद

२०२१ को टी-२० वर्ल्ड कप भारतमा हुने

काठमाडौं, पुस १७ । भारतले २०२१ को टी-२० विश्वकप आयोजना गर्ने अवसर पाएको छ । एकातर्फ टोकियो ओलम्पिक र अर्कोतिर क्रिकेटको महाकुम्भले यस वर्ष खेलकुद प्रेमीका लागि खुशीयाली छाउनेछ । १४ वर्षपछि भारतले फेरि टी-२० आयोजना गर्ने अवसर पाएको हो । दक्षिण अफ्रिकामा भएको विश्वकपमा उपाधि जितेको थियो । भारतले अक्टोबर नोभेम्बरमा अब दोश्रो पटक Read More…