काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताएका छन् । शुक्रबार ३६ देशका प्रवासी नेपाली एकतामञ्चलाई भर्चुअल अलसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभइ केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टीबाट अलग्गिएर छुट्टै सरकार बनाउने खेलमा लागेको बताएका हुन् । उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको Read More…
Year: 2021
आज राष्ट्रिय नेपाली टोपी दिवस
काठमाडौं, पुस १७ । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने Read More…
राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि
काठमाडौं, पुस १७ । राष्ट्रिय सभाको अधिवेशन शुक्रबार आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले Read More…