बाहुण्डाँगी । कोहलपुर जेसिजको बर्ष २०२०को अध्यक्षमा ईश्वर शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जेसिजको १३औं बार्षिक साधारण सभा तथा १२औं शाखा अधिबेसनबाट ईश्वर शर्माको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । जसको कार्यकारी उपाध्यक्षमा ईश्वर सुवेदी र दिपेन्द्र कठायत ,उपाध्यक्षमा उपेन्द्र बिष्ट,टीका शाही ,रबिन गौतम ,नवीन रेग्मी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि Read More…
Year: 2021
झापामा ट्याक्टरले किचेर चालकको मृत्यु
झापा । झापा गाउँपालिका- ४ स्थित भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मङ्गलवार दिउँसो २ बजे मे १ त ४७०९ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी ट्याक्टर चालक झापा गाउँपालिका- ४ निवासी २२ वर्षीय सुनिल हेमरनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । Read More…
झापामा मोटरसाइकल दुर्घटना ; तीन जनाको मृत्यु
झापा । झापाको दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ । दमक नगरपालिका वडा नं . २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । हिजो अर्थात् मंगलबार राती करिब साढे १० बजे उतरबाट दक्षिण तर्फ पुर्व Read More…
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्ताव
काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्य राम कार्कीले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्ताव राख्दै उनले उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उल्लेख गरेका छन्। कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ Read More…
देशभर बर्षा र हिमपात, चिसो बढ्ने क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह
काठमाडौं । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको Read More…
चर्चा बटुल्दै झापाली चेली रोशा फुयाल,भोट गरिदिन परिवारको आग्रह
झापा । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । Read More…
अध्यक्ष प्रचण्डको प्रतिवेदन: सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गर्नुभएको हो । उत्पादनसँग जोडेर सबै नेता तथा कार्यकर्ताले शारीरिक श्रम गर्नुपर्ने र वर्षमा कम्तीमा Read More…
पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गइसकेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै तीन ठूला दलले पूर्वराजालाई गाली गरेर राजनीति गरेको टिप्पणी गरे। उनलेकांग्रेस, एमाले र माओवादीले पूर्वराजालाई गाली गरेर संगठन बलियो हुन्छ भन्ने भ्रम पालेको उल्लेख गरे। उनले ठूला दलले भ्रष्टाचारलाई संस्थागत Read More…
माओवादी केन्द्रको आठौँ महाधिवेशनः बन्दसत्र अबको केहि बेरमा सुरु हुँदै
काठमाडौँ। आइतबार काठमाडौंमा उद्घाटन भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ११ बजे सुरु हुँदै छ । अर्थमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ Read More…
कैदी भागेपछि जेलर र सुरक्षा प्रमुखलाई कारवाही
दाङ । दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा Read More…