संघ \संस्था

लालबन्दी जेसीजको तेस्रो अध्यक्षमा सन्तोष पौडेल

बाहुण्डाँगी । लालबन्दी जेसीजका लागि २०२२ को अध्यक्षमा सन्तोष पौडेल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले पौडेलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा कोमल प्रसाद गौतम र राजकुमार सिह, उपाध्यक्षहरुमा कुल प्रसाद गौतम, उपेन्द्र महतो, सुमन थापा र सुनिता खरेल थपलिया निर्वाचित भएका शाखाका अध्यक्ष श्याम खड्काले बताउनु Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको अध्यक्षमा सिता पुरी निर्वाचित

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको अध्यक्षमा सिता पुरी निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ८ औँ वार्षिक साधारणसभाबाट पुरी सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा बबिता पनेरु प्रसाईं र रेजिना श्रेष्ठ, उपाध्यक्षहरुमा रश्मि प्रधान, जिना श्रेष्ठ, सुकु तामाङ्ग राई र कला खरेल सिवाकोटी निर्वाचित भएका निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष Read More…

संघ \संस्था

लालमणी भण्डारीले सम्हाले नेपाल जेसीजको पदभार

देबु बानियाँ बाहुण्डाँगी । नेपाल जेसीजका लागि २०२२ का नवनिर्वाचित अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले शुक्रवारबाट औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ । शुक्रवार नेपाल जेसीजको सचिवालय थापालथीलमा आयोजित पदहस्तान्तरण समारोहकाबिच २०२१ का अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालबाट पद हस्तान्तरणसहित २०२२ को पदभार सम्हाल्नु भएको हो । २०२१ का अध्यक्ष खनालले २०२२ का अध्यक्ष Read More…

संघ \संस्था

एरिया ‘डि’ कन्फ्रेन्स शाखाको अध्यक्षमा टोपप्रकाश विक निर्वाचित

बाहुण्डाँगी । २०२२ को एरिया ‘डि’ कन्फ्रेन्सको आतिथ्यता गर्ने शाखा टिकापुर जेसीजको अध्यक्षमा टोपप्रकाश विक निर्वाचित भएका छन् । हालै सम्पन्न शाखाको २४ औँ शाखा अधिवेशनले विक लाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । २०२१ को सुर्खेत कन्फ्रेन्सबाट २०२२ को कन्फ्रेन्स गर्ने अवसर प्राप्त गरेको टिकापुरका लागि कार्यकारीणी उपाध्यक्षमा कृष्ण चौधरी र रुपकबहादुर विक, उपाध्यक्षहरुमा Read More…

संघ \संस्था

सिद्धार्थ लेडिमा चरम विवाद, निर्वाचन प्रक्रिया नै बिथोलियो

बाहुण्डाँगी । जेसिआई सिद्धार्थ लेडि नेपालमा निर्वाचनको बिषयलाई लिएर चरम बिबाद सृजना भएको छ। बर्ष २०२२ को लागि नयाँ नेतृत्व चयन गर्ने बिषयमा बिवाद हुँदा निर्वाचन अनिश्चीत बनेको छ। शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको २५ औ साधारण सभा तथा शाखा अधिबेशनमा निर्वाचन आयुक्त गीता श्रेष्ठले निर्वाचन प्रक्रिया भन्दा बाहिर गएर २०२१ को तालिम संयोजकलाई Read More…

संघ \संस्था

कलैया सिटीमा सन्दिप बैरे

बाहुण्डाँगी । कलैया सिटी जेसीज वर्ष २०२२ को अध्यक्षमा सन्दिप बैरे निर्वाचित भएका छन् । हालै सम्पन्न शाखाकोृ १२ औँ साधारणसभाले बैरेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा श्याम केशरी, सुबास जैसवाल, उपाध्यक्षहरुमा रोशन साहनी, आदिल अन्सारी, सुरेन्द्र साह र प्रदिप कुशवाहा सर्वसम्वत निर्वाचित भएका २०२१ का महासचिव पवनकुमार कुशवाहाले जानकारी दिए Read More…

संघ \संस्था

नेपालगञ्ज जेसीजको अध्यक्षमा चिरञ्जीवि शर्मा निर्वाचित

बाहुण्डाँगी । नेपालगञ्ज जेसीज वर्ष २०२२ का लागि चिरञ्जीवि शर्मा निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न निर्वाचनबाट प्रतिस्पधी आशिष आनन्दलाई ४ मत अन्तरले विजयी भएका हुन् । शर्माले ४३ र आनन्दले ३९ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक भुवनेश्वर लामिछानेका अनुसार कार्यकारीणी पदमा पनि निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनोट गरिएको छ । कार्यकारीणी Read More…

संघ \संस्था

लमही जेसीजको अध्यक्षमा सुजन केसी

बाहुण्डाागी । लमही जेसीज २०२२ को अध्यक्षमा सुजन केसी निर्वाचित हुनु भएको छ । बिहिवार सम्पन्न शाखा अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा कबिराज पोखरेल र केशव दिपक शर्मा, उपाध्यक्षहरुमा नारायणी चौधरी, सुरजप्रसाद अधिकारी, विदुर शर्मा, रविन शर्मा र सचिवमा इन्दु डिसी निर्वाचित भएका निर्वाचन अधिकृत तथा शाखाका पूर्व अध्यक्ष Read More…

धर्म संस्कृती

आज विश्वभर नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं । आठ वर्षदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यसपटक नवौं संस्करणका रुपमा मनाइने भएको छ । प्रत्येक वर्ष अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आइएको छ । नेपाली टोपी संसारभर फैलिएका नेपाली भाषी एवं नेपाली मूलका नागरिक सबैको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्देश्यका यो अभियानको थालनी भएको Read More…

अर्थ

सही नेतृत्वले मात्रै सही परिणाम दिन्छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै क्षेत्रमा पनि सही नेतृत्व भए सही परिणाम आउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित सृजनशील इन्भेष्टमेन्ट प्रालिको पाँचौ साधारणसभाको उद्घाटन गर्दै घिसिङले सो कुरा बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले निजी, साझेदारी तथा सरकारी जुनसुकै क्षेत्रको संघ–संस्था वा कम्पनीमा सही नेतृत्वले जिम्मेवारी प्राप्त गर्ने हो Read More…