विचार

चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु !

चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु। पृथ्वीको फन्को मार्न वायुपन्ख घोडामा सवार कुमार कार्तिके। तिमिनै त हौ भुपि सेरचनको क्यारमको गोटि। व्यर्थको रावणको हासोको गर्जनको प्रतिध्वनि। हे असटबक्र कपिलमुनिका गुरुवर। गार्गि र यज्ञवल्क्य बीचको बहसका निर्णयाक। सर्वज्ञाानि पुरुषार्थले हिमालमा पद्मासनमा बसेको साधक जस्तो। जग झुकयाउछौ ठानि आफु बोधिसत्व भएको । स्वेरकल्पनामा मग्न अस्थिर सपनाका साहुजि। Read More…