झापा । मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा सुखद् सुरूवात गरेको हो । टिमलाई अग्रता दिलाउने क्रममा ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हापको १५ औ Read More…
Month: May 2022
आजदेखि काँकरभिट्टामा केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिता
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि नेपनलमै पहिलोपटक अक्सन मार्फत केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसो ३ : ३० बजे हुने छ । प्रतियोगितामा मेचीनगरका- ४ वटा टिमको सहभागिता रहेको छ । फुटबल प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद Read More…
मेचीनगर -१४ मा नवनिर्वाचित जनप्रतिनिधिले सम्हाले कार्यभार
मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न वडामा नवनिर्वाचित पदाधिकारीले वडाको कार्यभार सुचारु गरेका छ्न् । निर्वाचनका कारण वडाले सबै सेवा बन्द गरेको थियोे । मेचीनगरको वडा नम्बर -१४ ले पनि वडाको सेवा एक कार्यक्रमबिच सुचारु गरेको छ । वडा कार्यालयमा आयोजित नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रमबिच पद हस्तान्तरणपछी सुचारु भएको हो । पहिलो दिन Read More…
केएफटीसी यु–१४ फुटबल प्रतियोगिताको तयारी पूरा
मेचीनगर-६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा नेपालमा नै पहिलोपटक अक्सनमार्फत आयोजना हुन लागेको यु–१४ फुटबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा भोलि जेठ १४ गते शनिबारदेखि प्रथम केएफटीसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्तर्गत प्रत्येक टिमले १७ जना खेलाडी अक्सनमार्फत र ५ जना Read More…
जनप्रतिनिधिद्वारा परालको गुन्द्रीमा बसेर जनताको सेवा
मेचिनगर । झापाको मेचिनगर नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुनकुमार कार्की सहितका जनप्रतिनिधिहरुले स्थानीयस्तरमा बुनेकाे परालको गुन्द्रीमा बसेर पदभार ग्रहण गरेका छन्,। विहीबार नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ खुवाएका थिए । सपथ खाए लगत्तै वडा कार्यालय पुगेका वडाध्यक्ष तथा वडा सदस्यहरुले फरक ढंगले वडा कार्यालयमा पदभार ग्रहण गरेका Read More…
मेचीनगर १० को पहिलो निर्णय : प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क
मेचीनगर । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष नारायण खनालले पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष खनालले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने कुर्सीलाई हटाएर काठको कुर्सीमा बसेर पदभार ग्रहण गरेका हुन् । । वडा कार्यालयमा सुख सुविधा भोग्न नआएको भन्दै वडा अध्यक्ष खनालले यस Read More…
मेचीनगर ८ मा वडाध्यक्ष धमलासहित चारै जना सदस्यहरुले समाले कार्यभार
मेचीनगर। मेचीनगरमा बिहीबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले आफ्नो पदभार सम्हालेका छन् । वडा सचिव पवित्रा सुब्बा, कर्मचारी तथा बिभिन्न पार्टी प्रतिनिधिहरुले वडाअध्यक्ष धमला, वडा सदस्यहरु कुन्दन निरौला, बिष्णु भट्टराई, महिला सदस्य मनकुमारी गिरी, दलित महिला सदस्य कविता खनाल सार्कीलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति Read More…
मेचीनगर प्रमुख बुढाथोकीले समाले कार्यभार, यस्तो छ पहिलो निर्णय !
मेचीनगर । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएसँगै कार्यभार सम्हालेका छन् । नगरपालिका कार्यालय परिसरमा विहीवार आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ गराएका छन्। नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सभा Read More…
मेचीनगरमा एमालेले फर्कायो पुरानो विरासत
मेचीनगर । मेचीनगर नगरपालिकाकामा आफ्नो गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले यसपटक सफल भएको छ । मेचीनगर नगरपालिकामा २०५४ सालमा एमालेका रविन कोइराला मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २० वर्ष कर्मचारीले नगरपालिका चलाए । जनप्रतिनिधिविहिन रहेको नगरपालिकामा २०७४ सालपछि फेरि जनप्रतिनिधिहरु आए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित Read More…
काँग्रेसको गढमा एमालेको प्यानल नै विजयी
झापा । मेचीनगर १० मा नेकपा एमालेको प्यानल नै विजयी भएकाे छ । बर्षौदेखि नेपाली काँग्रेसले वर्चस्व जमाइरहेको यस वडामा एमालेले नारायण खनालको नेतृत्वमा सफलता हासिल गरेको हो । खनालले गठबन्धनबाट काँग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र सुब्बालाई पराजित मेचीनगर १० मा एमालेको विजयी झण्डा फहराएका हुन् । एमालेबाट अध्यक्षमा खनाल, सदस्यमा सोमनाथ ओझा, विशाल कार्की, Read More…










