झापा । झापामा स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पन्ध्र वटा स्थानीय तह रहेको झापामा अहिलेसम्म पाँच वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन, नेपाली काँग्रेसले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानीय तहमा जीत हासिल गरेका छन् । एमालेले झापाको Read More…
Month: May 2022
अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख बढी मुल्यको सुनसहित एक जना पक्राउ
झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको Read More…
कनकाईको मेयरमा एमालेका राजेन्द्र पोखरेल निर्वाचित
झापा । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार पोखरेल निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् ।
मेचीनगरमा मतगणनाको जानकारी पाउनै मुस्किल, निर्वाचन अधिकृत फुयालकाे अटेरीपन ज्यादा !
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मत गणनाको आधिकारिक जानकारीका लागी गणना-स्थल परिसरमा सुचना डेक्सको व्यवस्था नहुदा सञ्चारकर्मीहरुलाई सुचना संकलनमा असहज भएको छ । जसका कारण जनताले मेचीनगरको मत परिणाम कस्तो आउदै छ भन्ने जानकारी पाउन सहज रुपमा सकिरहेका छैनन् । नगरपालिकाको प्राङ्गणमा एलइडि टिभिको व्यवस्था गरिएता पनि बेलुकी ५ बजे बितिसक्दा पनि विहान ७ बजेको Read More…
मेचीनगर–१ मा एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी Read More…
मेचीनगर: ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ७ कि सात वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ परेका छन् । नाताले मीतबुवा पर्ने मेचीनगर ७ कै ५२ वर्षिय गणेश राजवंशी पक्राउ परेका हुन्,। राजवंशीले बैशाख ३० गते शुक्रबार निर्वाचनको दिन अभिभावकहरू मत हाल्न गएको मौका छोपेर ती बालिकालाई नजिकैको चिया बगान लगेर जबरजस्ती Read More…
किरात समुदायले प्रकृति र पितृको पूजा गरी उभौली हर्षोल्लासका साथ मनाउँदै
काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने Read More…
आज २५६६औँ बुद्ध जयन्ती मनाइदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस Read More…
मेचीनगरमा स्थगित भएको मतगणना भर्खरै सुचारु
मेचीनगर । मेचीनगरमा हिजो मध्यरातबाट स्थगित भएको मतगणना सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ । वडा नं १ को मतगणना भइरहँदा स्थगित भएको थियो । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा एमाले र माओवादी केन्द्रबीच विवाद भएको थियो । आज बसेको सर्वपक्षीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए । Read More…
अर्जुनधारा-१ को वडाध्यक्षमा कांग्रेस, सदस्यमा एमाले विजयी
झापा । झापाको अर्जुनधारा नगरपालिका –१मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् । एमालेका विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् । वडासदस्यमा मदनकुमार लिमेल मगर, उमा खत्री, इन्दिरा रमदम र दिनेश घिमिरे विजयी भएका हुन् ।









