समाचार

कमल गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

झापा । झापाको कमल गाँउपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका केदार कटुवाल विजयी भएका हुन् । उनले १ हजार ७ सय ८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर कार्कीले १हजार ६३ मत ल्याए । अन्य चार सदस्य पनि कांग्रेसले जितेको छ । Read More…

समाचार

कचनकवल- १ मा काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित

झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् । लिम्बुले १४४२ मत ल्याएकोमा राप्रपाका लक्ष्मीनारायण यादव १११० मत ल्याएका छन् । यादव निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै एमालेका धनलाल राजवंशी २८८ र माओवादी Read More…

समाचार

ओलीको गृहनगर दमक-१ मा एमालेको प्यानल नै विजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तारा अधिकारीले १ हजार २ सय ६३ मत Read More…

अर्थ

पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौं । फेरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । शनिबार बसेको नेपाल आयाल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो । हालसम्म १६० रहेको पेट्रोलको मूल्य बढेर १७० पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ Read More…

राजनीति

झापाको भद्रपुर-१ मा एमालेको प्यानलै विजयी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका राम प्रसाद अधिकारी विजयी भएका हुन् । उनले ९३७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् । Read More…

राजनीति

झापाको बाह्रदशीमा कांग्रेसको प्यानलै विजयी

झापा । नेपाली काँग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा काँग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेका छन् । काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् ।  राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर Read More…

समाचार

झापाका १५ वटै पालिकामा मतगणना सुरू

झापा । जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन्  भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए। उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, Read More…

समाचार

मेचीनगरमा शुरु भयो मतगणना

मेचीनगर । मेचीनगर नगरपालिका परिषरमा मतगणना अहिले भर्खरै शुरु भएको छ । यसअघि दिउँसोको १२: १५ बाट गणना शुरु हुने भनिएपनी प्रतिनिधीलाइ बस्ने ठाउको अभाव भएको भन्दै अलमल हुँदा ढिलो गरि मात्रै मतगणना शुरु भएको हो । यसअघि बसेको सर्वदलिय वैठकको निर्णय अनुसार नै गणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । प्राप्त जानकारी Read More…

समाचार

मेचीनगर: अबको केहीबेरपछि मतगणना सुरु हुने

मेचीनगर । झापाको मेचीनगरमा अबको केहीबेरपछि मतगणना सुरु हुने भएको छ । विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मेचीनगरमा हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ Read More…

समाचार

माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खस्यो

नरेन इलामेली इलाम । इलामको माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न स्थानिय तहको निर्वाचनमा ११ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र रहेको गाउँपालिकामा ६८. ८५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय माइजोगमाईले जनाएको छ । गाउँपालिकामा जम्मा १६ हजार ५ सय ६६ मतदाता रहेकोमा ११ हजार ४ सय ६ Read More…