समाचार

मेचीनगरमा ७० प्रतिशत मत खस्यो

झापा । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ । १५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०.६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए । कुन वडामा कति मत खस्यो ? मेचीनगरको Read More…

समाचार

काँग्रेस नेता सिटौलाले गरे मतदान

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । नेता सिटौलाले भद्रपुर नगरपालिका १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट दिउँसो ३ बजेर १५ मिनेटमा मतदान गरेका हुन् । सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा मतदान गरेकी थिइन् । सिटौलाको झापा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र पनि हो ।  मतदानपछि प्रतिक्रिया Read More…

समाचार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गरे मतदान

झापा । राष्ट्रिय प्रजातन्त्री पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । अध्यक्ष लिङ्देनले झापस्थित हल्दिवारी-१ को मतदान केन्द्रमा मतदान गरेका हुन् ।

समाचार

महामन्त्री विश्वप्रकाश शर्माले गरे मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार बिहान मतदान गरेका छन् । उनले बिहान ८:३७ बजे मेचीनगर नगरपालिका – ९ स्थित कवि शिरोमणी माध्यामिक विद्यालयको मतदान केन्द्र ‘च’ मा मतदान गरेका हुन् ।

समाचार

मेचीनगरका उम्मेदवार इन्द्रबहादुरले गरे मतदान

झापा । झापाको मेचीनगर नगरपालिकाका मेयरका उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले मदतान गरको छन् । उनले वडा नम्बर- १० स्थित शिशु शाक्षर आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।

समाचार

मेचीनगरका उम्मेदवार गोपालचन्द्रले गरे मतदान

झापा । झापाको मेचीनगर नगरपालिकाका मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले मदतान गरको छन् । उनले वडा नम्बर-९ स्थित हरि आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।

समाचार

आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै ‘एक्सन’

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता Read More…

समाचार

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट Read More…

समाचार

स्थानीय तह निर्वाचन: परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

काठमाडौं । स्थानीय तहको निर्वाचन २ दिन हुन बाँकी रहँदा निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । बुधबार प्रेस विज्ञप्तिमार्फत आयोगले मतदाता नामावलीमा नाम भएका सबैले परिचय खुल्ने कागजातका आधारमा मतदान दिन पाउने व्यवस्था मिलाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी Read More…

विविध संघ \संस्था

निर्वाचनले सरकारी कार्यालयको सेवा प्रभावित

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि निजामती कर्मचारी खटिएपछि लमजुङका प्रायः सबै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी सोमबारदेखि नै निर्वाचनका लागि खटाइएपछि करिब पाँच दिनका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा ८ सय ९५ कर्मचारी खटाइएका Read More…