राजनीति

चुनावी गठबन्धनका लागि दलहरूलाई चटारो

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघिय र प्रदेशको निर्वाचनका लागि चुनावमा तालमेल गर्न राजनैतिक दलहरुको दौडधुप सुरु भएको छ । सत्तारुढ पाँच दलबीच चुनावमा तालमेल हुने भएसँगै अन्य दल पनि यतिबेला गठबन्धनका लागि पहल गरिरहेका छन् । राप्रपाले पनि गठबन्धनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्यक्ष राजेन्द्र लिङदेनलाई पार्टीले जिम्मेवारी Read More…

खेलकुद

फिफाले लगायो भारतमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट विचलित भएको भन्दै फिफाले भारतीय फुटबललाई प्रतिबन्ध लगाएको हो। भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन Read More…

समाचार

नागरिकता विधेयक फिर्ताः कतै विरोध, कतै समर्थन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता गरेकोमा कतै विरोध प्रदर्शन भइरहेको छ भने कतै समर्थनमा वक्तव्यबाजी भइरहेको छ । तराई मधेसमा विरोध प्रदर्शन भइरहँदा केही साना दलले भने विधेयक फिर्ताको समर्थन गरेका छन् ।

संघ \संस्था

बाहुण्डाँगी जेसीजको भदौ १ गतेबाट जेसीज सप्ताह सुरु

मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह भदौ १ गतेबाट हुने भएको छ । आइतवार शाखाको बोर्ड बैठकले १ गतेबाट सप्ताह सुरु गर्ने निर्णय गरेको हो । सप्ताह अन्तर्गत १ गते शाखाको स्वागत बोर्डको पुनः मर्मत तथा मिनी माउटेनमा नयाँ स्वागत बोर्ड राख्ने, ३ गते कृष्ण अष्टमीका दिन कृष्णथुम्कीमा पानी वितरण, ४ गते Read More…

धर्म संस्कृती

पाँच दिवशिय कृष्णथुम्की महोत्सव सुरू

मेचीनगर । पूर्वको प्रशिद्ध धार्मिक एवम् पर्यटकीयस्थल श्री कृष्णथुम्की धाममा आजदेखि पाँच दिवशिय कृष्णथुम्की बोलबम तथा जन्मष्टमी महोत्सव सुरू भएको छ । सोमबारबाट सुरू भएको महोत्सवको उद्घाटन प्रदेश साँसद श्रीप्रसाद मैनालीले गरेका छन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका साँसद मैनालीले धर्म संस्कृतिले मानिसलाई अनुशासीत बनाउने बताए । बहुभाषा धर्म र सस्कृतीले धनी देश Read More…

संघ \संस्था

सम्मेलनको निम्तो बाढदै शाखा–शाखामा इन्द्रपुर जेसीज

बाहुण्डाँगी । क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनका निम्तो गर्दै आथित्यता शाखा इन्द्रपुर जेसीज प्रत्येक शाखामा पुग्दैछ । नेपाल जेसीजको आयोजनामा भदौ १७ र १८ गते सम्पन्न हुने क्षेत्रीय सम्मेलनको निम्तोसहित कार्यक्रमको बारेमा जानकारी गराउँदै सम्मेलन समितिका पदाधिकारी तथा बोर्डका पदाधिकारीहरु शाखामा पुगिरहेका छन् । सोमवार साँझ सुदुर पुर्वकै शाखा बाहुण्डाँगीमा पुगेर निम्तो दिएको थियो । Read More…

धर्म संस्कृती

आज साउन महिनाको अन्तिम सोमबार, अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

झापा । आज साउन महिनाको अन्तिम सोमबार । झापाको अर्जुनधारा जलेश्वरधामलगायतका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्ने गर्दछन् ।   साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले पनि यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसै Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो । गत साउन २१ गते शनिबार सम्पन्न क्लबको आठौं अधिवेशनमार्फत आगामी दुई बर्षे कार्यकालका लागि डम्बर बरालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको थियो । थप एक सदस्य Read More…

संघ \संस्था

सलल सेवा दिन कर्मचारीलाई मेयर बुढाथोकीको ठाडो निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाको सेवालाई सलल बनाउन कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् । सोमबार मेचीनगर नगरपालिकाको सभाहलमा पाचौँ र त्यसभन्दा माथिल्लो तहका कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन् । ‘जनतामा नगरपालिकाको सेवाप्रति नकारात्मक भावना जागृत भएको छ, नगरपालिकाको सेवाबाट जनता सन्तुष्ट छैनन्’ कर्मचारीसँग उनले भने ।सेवा दिन आउने सबै सेवाग्राहीलाई समान व्यवहार Read More…

संघ \संस्था

३६ वटा जेसीज शाखाद्धारा देवघाटधाममा स्वास्थ्य शिविरसहित पानी वितरण

बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने १२ जिल्लाका ३६ वटा जेसीज शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर एवं पानी वितरण गरेको छ । साउन महिनाका पांँचवटा सोमबार जेसिजले उक्त कार्यलाई निरन्तरता दिई सम्पन्न गरेको हो । जेसिज शाखाहरुले चितवन, नवलपुर र तनहँुको संगम स्थल देवघाटधाममा दर्शन तथा स्नान Read More…