बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने १२ जिल्लाका ३६ वटा जेसीज शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर एवं पानी वितरण गरेको छ । साउन महिनाका पांँचवटा सोमबार जेसिजले उक्त कार्यलाई निरन्तरता दिई सम्पन्न गरेको हो । जेसिज शाखाहरुले चितवन, नवलपुर र तनहँुको संगम स्थल देवघाटधाममा दर्शन तथा स्नान Read More…
Month: August 2022
कमलनगर जेसीजद्धारा तालिम सम्पन्न
बाहुण्डाँगी । नेपाल जेसीज क्षेत्र क तालिम प्रतिष्ठानको आयोजना तथा कमलनगर जेसिजको आतिथ्यतामा एक दिने कल्चर डेभलप्मेन्ट एन्ड इभेन्ट मेनेज्मेन्ट विषयक तालिम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नम्बर ५ स्थिथ रोडस्टार पार्टी प्यालेसमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष दीपेन्द्र निरौला र क्षेत्र क का तालिम संयोजक राजेश खत्रीले गर्नु भएको Read More…
गोर्खा सम्मेलनको पूर्व तयारीमा सम्मेलन स्थल सरसफाइ
बाहुण्डाँगी । क्षेत्र ख सम्मेलन पूर्व तयारीका लागि गोर्खा जेसीजले सम्मेलन स्थलको सरसफाइ गरेको छ । भदौ ३ र ४ गते गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनका लागि सोमवार बिहान नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरीको सहकार्यमा सम्मेलन स्थलको सरसफाइ गरिएको शाखाका अध्यक्ष शैलेन्द्र भट्टले बताउनु भयो । नेपाल जेसीजको आयोजनामा हुने सम्मेलनको उद्घाटन नेकपा Read More…
कोहोलपुर जेसीजको सहजीकरणमा नगरपालिकामा सार्वजनिक सुनवाई
बाहुण्डाँगी । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगरपालिकाका योजना, सेवा तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन तथा व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् नगरपालिकाको सहयोग र कोहलपुर जेसिजको सहजिकरणमा आईतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम Read More…
गछिया जेसीजद्धारा नेतृत्व विकास सम्बन्धि तालिम
बाहुण्डाँगी । गछिया जेसीजको आयोजनामा एक दिने नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । आदीवासी जनजाति महासंघको हलमा आयोजित तालिमको सहजीकरण धुलावारी जेसीजका पूर्व महासचिव तथा सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहजीकरण गर्नु भएको थियो । शाखाका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेयश्यले आयोजित तालिममा ६५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । शाखाका Read More…
नारायणगढ जेसीजको सप्ताहमा मानव सेवा आश्रमका वृद्धवृद्धालाई खाना
बाहुण्डाँगी । नारायणगढ जेसीजले मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ । जेसीज सप्ताह २०२२ अन्तर्गत आज ९आइतबार० मानव सेवा आश्रम चितवनमा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाएको हो । आश्रमका वृद्धवृद्धाहरुलाई बिहानको एक छाक खाना खुवाईएको जेसीज सप्ताहका मूल संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । हरेक वर्ष झै यस वर्ष पनि जेसीजले मानव सेवा आश्रम र Read More…
सुर्खेत महिला जेसीजको जेसीज सप्ताह सम्पन्न
बाहुण्डाँगी । सुर्खेत महिला जेसिजले विभिन्न कार्यक्रमहरु गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष झै यो बर्षपनी भव्य रुपमा सप्ताहव्यापी कार्यक्रम गरिएको हो । सुर्खेत महिला जेसिजले साउन २४ गते मंगलबारदेखी शुरु गरेर साउन २८ गत्ते सनिबारसम्म वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम गर्दै आज सप्ताहव्यापी कार्यक्रमको समापन गरेको छ। उद्घाटन कार्यक्रममा २४ गते मंगलबार रक्तदान Read More…
गोर्खा सम्मेलनमा पूर्व प्रधानमन्त्री प्रचण्ड आउने
बाहुण्डाँगी । नेपाल जेसीजको आतिथ्यतामा भदौ ३ र ४ गते हुन लागेको क्षेत्र ख सम्मेलनको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने हुनु भएको छ । आइतवार बिहान आतिथ्यता शाखा गोर्खा जेसीजले सम्मेलन सचिवालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्ड आउने जानकारी गराएको हो । सम्मेलन उद्घाटनका लागि नेकपा माओवादी Read More…
नगर प्रमुख बुढाथोकीको संयोजकत्वमा मेचीनगर भू-उपयोग कार्यन्वयन समिति गठन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा भू-उपयोग कार्यन्वयन समिती गठन भएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा २५ सदस्यीय-भू उपयोग कार्यन्वयन समिती गठन भएको हो । नगर प्रमुख संयोजक रहेको समितिीमा पन्द्रवटै वडाका वडाध्यक्षहरु सदस्य रहेका छन् । त्यस्तै त्यससंग सम्बन्धित शाखा प्रमुखहरुलाई पनि समितिमा राखिएको छ । भू उपयोग समितीले पहिलो चरणमा नगरका विभिन्न Read More…
सिट बाँडफाँडको सकसले सत्ता गठबन्धन नै धरमरमा, निर्णायक मोडमा माओवादी केन्द्र
काठमाडौँ । सत्तारुढ गठबन्धनमा फेरि नयाँ सकस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिलाई असफल बनाउन तालमेल गर्ने निर्णयमा पुगेको सत्ता गठबन्धन सिट बाँडफाँडको विषयलाई लिएर धरमर अवस्थामा पुगेको हो । गठबन्धनमा यति बेला सबैभन्दा निर्णायक मोडमा माओवादी केन्द्र छ । माओवादीलाई जता मिल्दा पनि चिठ्ठा पर्ने भएकाले अध्यक्ष प्रचण्ड आफ्नो फाइदालाई Read More…










