विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ :– ‘झापाको मुख्य Read More…
Month: August 2022
अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ
काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ Read More…
महामन्त्री शर्मालाई चुनाव जित्न सकस !
झापा । स्थानीय तह निर्वाचनको मतले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा निर्वाचन विजय हासिल गर्न सहज वातावरण देखाउँदैन । शर्माको निर्वाचन क्षेत्र झापा १ मा मेची नगरपालिकाको सबै वडा, भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको Read More…
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ Read More…
गोर्खा सम्मेलनको तयारीसहित रजिष्ट्रेशन धमाधम हुँदै
बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुने क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । सम्मेलनका लागि शाखाको रजिष्ट्रेशन समेत भइरहेको छ । १५ दिन अघिबाट खुल्ला गरिएको प्रि रजिष्ट्रेशनमा शाखाहरुले सहभागि संख्यासहित दर्ता गरिरहेका शाखाका निवर्तमान अध्यक्ष प्रविन बस्नेतले बताउनु भयो । सम्मेलनका लागि सहभागि जेसीज कर्मीहरुका लागि कुनै कुरामा अभाव नहोस Read More…
कपिलवस्तु जेसिजद्धारा रक्तदान कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । कपिलवस्तु जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम मंगलबार बाणगंगा ६ को वडा कार्यालय लक्ष्मणघाटमा सम्पन्न भएको हो । बढ्दो रगतको मागलाई परि पुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको कपिलवस्तु जेसिज बर्ष २०२२० का अध्यक्ष गुरुदेव पौडेलले बताउनु भयो । कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा क्रियाशिल कपिलवस्तु जेसिजले विगतमा Read More…
आदर्श विद्या मन्दिर को अभिभावक भेला,दजनौ बिद्यार्थी देखाए प्रतिभा
धुलावारी । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालय को अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले हरेक तिन तिन महिनामा गर्दै आएको नियमित भेला अनुसार यस पटक आज आज भेलाको आयोजना गरिएको हो । अभिभावक बाट संकलन हुने सुझाव र प्रतिकृयालाई बिद्यालय र बिद्यार्थीको हितमा क्रमश सुधार गर्दै लाने उदेश्यले यो सुरुवात Read More…
सुर्खेत महिला जेसीजको सप्ताह उद्घाटनमा रक्तदान र शैक्षिक सामाग्री वितरण
बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको २०२२ को जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको उद्घाटनमा रक्तदान र शैक्षिक सामाग्री वितरण गरिएको छ । शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार मंगलगढि चोकमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा रक्तदान गरिएको हो । उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका Read More…
बुटवल जेसीजद्धारा बृक्षारोपण र खाद्यन्न वितरण
बाहुण्डाँगी । बुटवल जेसीजले आज बुटवल–१२ स्थित ग्लोबल पिस पार्कमा विभिन्न १० प्रजातिका फलफूलका विरुवा रोपेको छ । बुटवल जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन उक्त पार्कमा फलफूलका विरुवा रोपण गरिएको बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसालले जानकारी दिएका छन् । अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख Read More…
बुटवल लेडि जेसीजको लागु ओेैषध र आत्महत्या सम्बन्धि सचेतना
बाहुण्डाँगी । बुटवल लेडि जेसीसको जेसीज सप्ताहको दोस्रो दिन लागु ओेैषध दुर्व्यसन र आत्महत्या सम्वन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । योगिकुटीमा रहेको मणिमुकुन्द कलेजका स्नातक तहका विद्यार्थी माझ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सोनम पाठकले जानकारी दिईन । वर्तमान समयमा समाजलाई अत्यन्तै आक्रान्त तुल्याउने गरि बढिरहेको विकृती लागूऔषध दुर्व्यसनी र युवा अवस्थामा विभिन्न कारणले Read More…










