झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर- ७ स्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरीको चेक पोस्ट हटाउन अदालतले आदेश जारी गरेको छ। लगातार दुईपटक ठुला व्यापारीकाे अबैध पैसा र सामान समातिए पछि उक्त चेकपोस्ट निसानामा परेको थियोे । गत जेठ २२ गते मध्यरातको १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्किएका तिनवटा भारतीय नम्बर Read More…
Month: August 2022
कृष्णथुम्की: श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा पाँचदिने महोत्सव लाग्ने
झापा। झापाको बाहुणडाँगी स्थित पुर्वको प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कृष्णथुम्कीमा श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा पाँचदिने महोत्सव लाग्ने भएको छ। श्रीकृष्ण थुम्की विकास समितिको आयोजनामा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म महोत्सव हुने अध्यक्ष हिम्मत खड्काले जानकारी दिए। हिजो सोमबार बसेको समितिको बैठकले महोत्सव सञ्चालन सम्बन्धमा विभिन्न निर्णय गर्दै उक्त धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीकाे विकास Read More…
नेविसंघको आयोजनामा विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’
धुलावारी । धुलावारीमा एसईई उत्तीर्ण विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा सोमबार सम्पन्न खुला टिकटक प्रतियोगितामा सय बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजक कमिटीका संयोजक सृजित जंग ढुंगानाले जानकारी दिए । धुलावारी स्थित पासांग ल्हामू स्मृती प्रतिष्ठानमा आयोजित प्रतियोेगिताकोे नतिजा साउन २७ गते बेलुकी ४ बजे प्रकाशन गरिने आयोजकले Read More…
शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट मात्र शिक्षामा परिवर्तन सम्भव: नगर प्रमुख बुढाथोकी
झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र अभिभावकको संयुक्त प्रयासबाट मात्र सामुदायिक विद्यालयको शिक्षामा परिवर्तन सम्भव रहेको बताएका छन् । सोमबार मेचीनगर-६ स्थित काँकरभिट्टा माविको स्थलगत अनुगमनका क्रममा नगर प्रमुख बुढाथोकीले सो कुरा बताएका हुन् । शिक्षालाई सफल बनाउन सबै आआफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने बताउँदै उनले नगरमा पहिलो प्राथमिकतामा शिक्षालाई Read More…
गौरादहमा जेसीज धारा सञ्चालनमा
बाहुण्डाँगी । सामाजिक क्षेत्रमा रहेर अब्बल सावित गर्दै आएको गौराहद जेसीजले गौरादह बजारमा पानीको धारा सञ्चालनमा ल्याएको छ । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको धाराको नाम नै जेसीज धारा राखिएको छ । जेसीज धाराको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले गर्नु भएको थियो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले Read More…
कालिका जेसीजको जेसीज सप्ताह सुरु
बाहुण्डाागी । कालिका जेसीजको बार्षिक तालिकामा रहेको जेसीज सप्ताह अन्तर्गत वर्ष २०२२ को जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । कालिका जेसीजको सचिवालयमा आयोजित एक समारोहकाबिच नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनलले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा शाखाले पदाधिकारी तथा सदस्यहरुका लागि संसदीय बैठक सञ्चालन प्रणाली सम्बन्धी तालिमको आयोजना गरेको थियो Read More…
बुटवल लेडी जेसीजको जेसीज सप्ताह
बाहुण्डाँगी । बुटवल लेडी जेसीजको जेसीज सप्ताह २०२२ सुरु भएको छ । आईतबारदेखि सुरु भएको जेसीज सप्ताह शुभारम्भको अवसरमा वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक भएको बताएका थिए । मावन जीवनका लागि वास्तु शास्त्र र वास्तु ज्ञान आवश्यक रहेको भन्दै उनिहरुले वास्तुलाई बुझेरमात्र भौतिक संरचनाहरु Read More…
सुर्खेत महिला जेसीसले सप्ताहव्यापी कार्यक्रम गर्दै
सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरमा सप्ताहव्यापी कार्यक्रम को तयारी गरेको छ । हरेक वर्ष भव्य चार्डको रुपमा मनाउदै आएको सप्ताहव्यापी कार्यक्रम यो वर्ष पनि गर्न लागिएको हो । यहीँ साउन २४ गते मंगलबारदेखी शुरु गरि साउन २८ गत्ते सम्म रक्तदान, विद्यालायमा शैक्षिक सामाग्री वितरण, तनाव व्यवस्थापन तालिम, बक्तृत्वकला प्रतियोगीताका साथै नारी सम्मान कार्यक्रम गरिने कार्यतालिका जेसीजले Read More…
नेपाल जेसीजबाट ५२ जना प्रशिक्षक दिक्षित
बाहुण्डाँगी । नेपाल जेसीजबाट २०२२ मा ५२ जना प्रशिश्रकलाई दिक्षित गरेको छ । सुरुङ्गा जेसीजको आतिथ्यतामा सम्पन्न प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट ५१ जना सहभागिलाई प्रशिक्षित गर्दै यो वर्ष दिक्षित गरेको हो । नेपाल जेसीजको प्रशिक्षक बन्नका लागि एउटा आधार स्तम्भको रुपमा रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम यो वर्ष सुरुङ्गा सम्पन्न भएको थियो । शनिवार सम्पन्न ४ दिने Read More…
“राजनीति स्वस्थ भए खेलकुद स्वस्थ हुन्छ”
इटहरी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेतले राजनीतिक रुपमा स्वस्थ मुलुक नै खेलकुदमा पनि समृद्ध बन्ने धारणा व्यक्त गरेका छन् । नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको दोस्रो विस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । “राजनीति भनेकै मियो हो” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका १ Read More…










